दमकबाट प्रहरीको हतियार लुट्ने आदित्य लिम्बू ब्राउन सुगरसहित पक्राउ
झापा । इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ३ का आदित्य लिम्बू रहेका छन् । शनिबार साँझ दमकबाट लागूऔषधसहित ८ जना पक्राउ परेका थिए । त्यसमध्ये १८ वर्षीय लिम्बू ...