पाँचथरको जंगलमा भेटिएको ग्रिनेट पड्किँदा बालक घाइते
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ स्थित चिलिङदिनको जंगलमा भेटिएको ग्रिनेट खेलाउने क्रममा पड्केर ८ वर्षीय बालक घाइते भएका छन् । स्थानीय पुरानो पञ्चमी बजार नजिकै भेटिएको ग्रिनेट शनिबार बिहान साढे ११ बजे पड्किँदा स्थानीय मनोज खड्काका छोरा निरज घाइते ...