झापामा हात्तीको आक्रमणबाट युवकको मृत्यु

न्यूज सञ्जाल ५ पुष २०७९, मंगलवार १८:०५

बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको ज्यान गएको छ । दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो ...

चारआलीमा ट्रकको ठक्करबाट रोङकी उषा राईकाे मृत्यु

न्यूज सञ्जाल ४ पुष २०७९, सोमबार १९:२४

झापा । झापाको चारआलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । माेटरसाइकलमा दाजुबहिनी सवार थिए ।   आइतबार राति ८ः३० बजे मेचीनगर नगरपालिका १३ चारआली बजारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ...

अर्जुनधाराका इङ्नाम दम्पत्तिको शव चाराआली जंगलमा

न्यूज सञ्जाल ४ पुष २०७९, सोमबार १९:१२

झापा । झापाको चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ । मेचीनगर १३ स्थित जंगलमा अर्जुनधारा ११ मूल घर भएका अन्दाजी ४५ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जु इङ्नाम लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ ।   ‘दुवै ...

चारआली जंगलमा महिला र पुरुषकोे शव भेटियो

न्यूज सञ्जाल ४ पुष २०७९, सोमबार १८:२९

झापा । झापाको चारआली जंगलमा दुई जनाको शव फेला परेको छ । सोमबार अपरान्ह पौने ३ बजेतिर मेचीनगर १३ स्थित चारआली जंगलमा महिला र पुरुषको शव भेटिएको हो । दुवैको शव भुइँमा भेटिएको प्रहरीले जनाएको छ । पुरुषको घाँटीमा भने ...

पाँचथरमा ढुंगाले लागेर श्रमिकको मृत्यु

न्यूज सञ्जाल ४ पुष २०७९, सोमबार ०८:२३

फिदिम । पाँचथरको याङवरक गाउँपालिका ३ को निर्माणाधीन इङवा खोला हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना श्रमिकको ढुंगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनुेमा बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका-८ का स्थायी बासिन्दा ३३ वर्षीय लालबहादुर थारू रहेका छन् ।   ...

बिर्तामोडका राजेन्द्र श्रेष्ठ गाडीमै लुटिए

न्यूज सञ्जाल ३ पुष २०७९, आईतवार ०८:००

झापा । चार वर्षपछि कतारबाट घर फर्किँदै गरेका बिर्तामोड ७ का राजेन्द्र श्रेष्ठ गाडीमै लुटिएका छन् । बिहीबार राति रात्रि बसमा काठमाडौँबाट घर फर्किँदै गर्दा उनी गाडीमै लुटिएका हुन् ।   कतारबाट काठमाडौँ आइपुगेपछि घर फर्किन उनी काठमाडौँ-काँकडभिट्टा चल्ने बा ...

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

न्यूज सञ्जाल २ पुष २०७९, शनिबार ०८:०३

दमक । झापामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका ८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत ...

तस्करीमा संलग्न मेचीनगरका बाबुल राजवंशी पक्राउ

न्यूज सञ्जाल १ पुष २०७९, शुक्रबार १९:४३

मेचीनगर । प्रहरीले अवैध सामानसहित लामो समयपश्चात् तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थित काली मन्दिर छेउबाट तस्करसहित सामान पक्राउ गरेको हो ।   दुई लाख पचास हजार ...

मेचीनगरमा ४३ ग्राम ब्राउन सुगरसहित मनोज र प्रमोद पक्राउ

न्यूज सञ्जाल १ पुष २०७९, शुक्रबार ०८:२४

झापा । झापाको मेचीनगरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङका २८ वर्षीय मनोज गिरी र सोही ठाउँका ३० वर्षीय प्रमोदकुमार राउत रहेको प्रहरीले जनाएको छ ।   लागुऔषध ...

पाँचथरमा आगोले जलेर बृद्धा महिलाको मृत्यु

न्यूज सञ्जाल १ पुष २०७९, शुक्रबार ०८:१३

पाँचथर। पाँचथरको फिदिम नगरपालिका १३ मा आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ वर्षीया सुकमति नेम्वाङ रहेकी छन् ।   फिदिम १३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले ...

1 … 232 233 234 235 236 … 769
×