शनिश्चरे-खुदुनाबारी सडक कालोपत्रे सुरु (तस्वीरसहित)

न्यूज सञ्जाल १३ पुष २०७९, बुधबार ११:२८

अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेदेखि खुदुनाबारी जोड्ने सडकमा कालोपत्रे गर्ने काम आजदेखि सुरु भएको छ । शनिश्चरेदेखि नारायण चोक उत्तरतर्फको करिब सवा किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।   वर्षौंअघि नै उक्त सडकमा कालोपत्रेका लागि ठेक्का लागे ...

पत्रकार लीला अनमोल दुर्घटनामा घाइते

न्यूज सञ्जाल १२ पुष २०७९, मंगलवार १७:२९

बिर्तामोड । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् । आज बिहान ११ः४५ बजे बिर्तामोडको सिटी सेन्टरअगाडिको पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा पत्रकार अनमोल घाइते भएकी हुन् ।   बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १-०१-०१५प ९१४० ...

विराटनगरका अर्पण राई ५ केजी गाँजासहित पक्राउ

न्यूज सञ्जाल १० पुष २०७९, आईतवार ११:४५

झापा । मोरङको विराटनगर महानगरपालिका ४ स्थित एयरपोर्ट नहरबाट प्रहरीले गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा विराटनगर ११ घर भएका २८ वर्षीय अर्पण राई छन् । को ३८ प ७९५१ नम्बरको स्कुटरमा सवार राईको साथबाट ५ ...

साउदीमा कार्यरत धनकुटाका राईको हृदयघातबाट निधन

न्यूज सञ्जाल ९ पुष २०७९, शनिबार २०:५९

साउदी (एजेन्सी) । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका एकजना नेपालीको निधन भएको छ । मृत्यु हुनेमा धनकुटा ७ का मुकेश राईको हृदयघातबाट मृत्यु भएको छ।   राई रोजगारको क्रममा साउदीको पूर्वी प्रान्त अलखोबर-दमामा शहरमा १० वर्षअघि प्रतिष्ठित सुपर मार्केटमा ...

झापामा जेठाजुको हत्या गर्ने बुहारी पक्राउ

न्यूज सञ्जाल ८ पुष २०७९, शुक्रबार २०:०२

झापा । शिवसताक्षी नगरपालिका १० को टेक्रास्थित माइखोलामा मृत अवस्थामा फेला परेका पदमलाल बाँस्तोलाको हत्या भएको पुष्टि भएको छ । पुस ७ गते (हिजो बिहीबार) बाँस्तोलाको शव फेला परेको थियो ।   प्रहरीका अनुसार अन्दाजी ३ बजेर ४० मिनेटमा शिवसताक्षी ...

पानीको भाँडामा डुबेर भद्रपुरमा एक बालकको मृत्यु

न्यूज सञ्जाल ८ पुष २०७९, शुक्रबार १९:३५

भद्रपुर । भद्रपुरमा पानीको भाँडामा डुबेर एक बालकको मृत्यु भएको छ ।   डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ स्थित संगम टोल निवासी विजय लिम्बूका १७ महिनाको छोरा ईन्छुहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका ...

कनकाई किनारमा पदमलालको शव फेला

न्यूज सञ्जाल ७ पुष २०७९, बिहीबार २०:४९

झापा । कनकाई नगरपालिका ४ स्थित इलुवाबारी निवासी पदमलाल बाँस्तोला मृत फेला परेका छन् । बाँस्तोलाको शव शिवसताक्षी १० टेक्रास्थित कनकाई नदी किनारको काँस घारीमा बिहीबार दिउँसो ४ बजे शङ्कास्पद अवस्थामा फेला परेको हो ।   इलाम देउमाई नगरपालिका घर ...

मेचीनगरबाट ४५ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

न्यूज सञ्जाल ७ पुष २०७९, बिहीबार ०८:०३

काँकरभिट्टा । झापाको मेचीनगरबाट प्रतिबन्धित ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर १० स्थित कनिष्का धर्मकाँटाबाट प्रहरीले पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो बुधबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय धुलाबारी ...

हात्तीको अवरोधले भुजेलको शव साढे ४ घण्टापछि उठाइयो

न्यूज सञ्जाल ६ पुष २०७९, बुधबार ०८:१७

झापा । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका बाह्रदशी गाउँपालिका १ का ३७ वर्षीय जगतबहादुर भुजेलको शव साढे ४ घण्टापछि उठाइएको छ । मंगलबार अपराह्नतिरै हात्तीको आक्रमणमा परी भुजेलको ज्यान गए पनि ३-४ वटा हात्तीले अवरोध गरेका कारण समयमै शव उठाउन ...

स्वस्तिकामा एनसीसी ४८औं ब्याचको प्रदर्शनी

न्यूज सञ्जाल ५ पुष २०७९, मंगलवार १९:१९

शनिश्चरे । झापा अर्जुनधारा ८ मा रहेको स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा तालिमरत राष्ट्रिय सेवा दल (एनसीसी)का लागि छनौट भएको ४८औं ब्याच जुनियर डिभिजनको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक विष्टको प्रमुख आतिथ्यमा ...

1 … 231 232 233 234 235 … 769
×