शान्ति सामुदायिक वनद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
खुदुनाबारी । झापाको अर्जुनधारा २मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समूहको २४औं वार्षिक साधारणसभाको अवसर पारेर सोमबार १२ जनालाई नगदसहित सम्मान गरेको हो । समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाको अध्यक्षता, अर्जुनधारा नगरपालिकाकी ...