बिर्तामोडका भट्टराई परिवारद्वारा अर्जुनधारामा करोडको मन्दिर हस्तान्तरण
बिर्तामोड । झापा बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा १ करोड मूल्य खर्च गरेर मन्दिर निर्माण गरिदिएका छन् । अर्जुनधारा नगरपालिका ९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण ...