प्रदेश १ मा आज सार्वजनिक बिदा

न्यूज सञ्जाल २४ कार्तिक २०७९, बिहीबार ०८:२२

मोरङ । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।   गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको ...

झापाको शरणामती बजारमा आगलागी

न्यूज सञ्जाल २३ कार्तिक २०७९, बुधबार १९:४०

झापा । झापा जिल्लाको झापा गाउँपालिका वडा नं ५ स्थित शरणामती बजारमा अहिले आगलागी भइरहेको छ । शरणामतीका काशीलाल राजवंशीको घरमा आगलागी भएको हो ।   राजवंशीको घरमा केहीबेरअघि आगलागी शुरु भएको र अहिलेसम्म दमकल आइनपुगेको वडाध्यक्ष कृष्ण राजवंशीले बताए ...

झापाको टिमाइ पुलमुनि किशोरीको शव

न्यूज सञ्जाल २३ कार्तिक २०७९, बुधबार ११:११

झापा । मेचीनगर १५ स्थित कैया टोलीमा १३ वर्षीया किशोरीको शव टिमाइको सानो पुलमुनि भेटिएको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरीको शव आज बिहान फेला परेको हो ।   मृतकका बाबु पुण्यप्रसादका अनुसार ...

डोटी भूकम्पमा परी ६ जनाको मृत्यु, मृतक सबैको सनाखत

न्यूज सञ्जाल २३ कार्तिक २०७९, बुधबार ०७:५५

डोटी । डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।   ...

सकियो चन्द्र ग्रहण, विशेषता यस्तो ?

न्यूज सञ्जाल २२ कार्तिक २०७९, मंगलवार २०:१९

काठमाडौँ । मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका ...

विश्व कप फुटबल हेर्न ५ सय लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यूज सञ्जाल २२ कार्तिक २०७९, मंगलवार १८:४८

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो सम्बन्धी रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन ...

ओखलढुङ्गामा श्रीमान्-श्रीमतीको झगडामा २ वर्षीया छोरीको ज्यान गयो

न्यूज सञ्जाल २२ कार्तिक २०७९, मंगलवार १८:३७

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छोरीको ज्यान गएको छ । ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति छोरी ऋतिकाको हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका ...

सुनसरीबाट १७५ केजी गाँजासहित २ जना पक्राउ

न्यूज सञ्जाल २२ कार्तिक २०७९, मंगलवार १६:४४

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ बाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्कारपियो गाडीबाटै गाँजा तस्करी गरिरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।   प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेको बा ...

आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै, कुन राशीलाई शुभ हुन्छ ?

न्यूज सञ्जाल २२ कार्तिक २०७९, मंगलवार ०८:२७

झापा । आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण काठमाण्डौको सामाखुसीमा रहेको तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ ।   सामाखुसीको एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । भरे बेलुकी ५ बजेर ११ ...

जवरजस्ती करणी मुद्धामा पथरीशनिश्चरेका विजय पक्राउ

न्यूज सञ्जाल २२ कार्तिक २०७९, मंगलवार ०८:०८

पथरीशनिश्चरे । डेढ वर्षअघि जवरजस्ती करणी कसुरमा १० वर्ष कैद सजाय ठहर भएका एक फरार प्रतिवादीलाई पथरी प्रहरीले पक्राउ गरेको छ ।   मोरङ जिल्ला अदालतबाट २०७७ चैत ६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १० वर्ष कैद सजाय ठहर ...

1 … 240 241 242 243 244 … 769
×