बिर्तामोडमा पिकअपको ठक्करबाट बृद्धको मृत्यु
बिर्तामोड । झापामा पिकअप गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ निवासी ६० वर्षीय उदयबहादुर गहतराज रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड ३ मा सोमबार बिहान ५ बजे ...