०७४ निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

न्यूज सञ्जाल ५ जेष्ठ २०७९, बिहीबार ०८:४३

झापा । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर, मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।   पालिकामा भोलिसम्ममा सबै ...

दमकका श्रीजनको रेलले किचेर नयाँदिल्लीमा मृत्यु

न्यूज सञ्जाल ४ जेष्ठ २०७९, बुधबार २०:४८

नयाँदिल्ली । रोजगारीको खोजीमा पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली आएका एक नेपाली मृत भेटिएका छन् । झापाको दमक ४ का २६ वर्षीय श्रीजन संग्रौला नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् । ...

झापाकाे बाहुनडाँगीमा १५ वटा हात्ती आएसँगै स्थानीय त्रासमा

न्यूज सञ्जाल ३ जेष्ठ २०७९, मंगलवार २१:०२

झापा । झापाको मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी १, ३ र ...

झापामा हात्तीको आक्रमणबाट बृद्धको मृत्यु, महिला घाइते

न्यूज सञ्जाल २ जेष्ठ २०७९, सोमबार १९:२६

झापा । झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ भने अर्की महिला सख्त घाइते भएकी छन् । हात्तीको आक्रमणबाट सोमबार दिउँसो ३ः४५ बजे मेचीनगर नगरपालिका ९ पशुपति टोलका ७० वर्षीय पेना किसानको मृत्यु भएको हो ।   टिमाई खोलास्थित ...

झापाको हल्दिबारीमा चट्याङ लागेर भेनाको मृत्यु

न्यूज सञ्जाल २ जेष्ठ २०७९, सोमबार ११:०९

झापा । गएराति पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ...

अर्जुनधारामा एक महिलाको शव फेला

न्यूज सञ्जाल ३१ बैशाख २०७९, शनिबार १३:२६

खुदुनाबारी । अर्जुनधारा-४ स्थित टाङटिङ खोलामा एक जना महिलाको शव फेला परेको छ । शनिश्चरे-खुदुनाबारी जाने बाटोमा रहेको टाङटिङ पुलदेखि तलतिर महिलाको शव फेला परेको हो ।   स्थानीयका अनुसार अर्जुनधारा-४ मदनपुरकी ३३ वर्षीया सीता गिरीको शव फेला परेको हो ...

इलामको देउमाईमा हवाईफायर, मतगणना स्थगित

न्यूज सञ्जाल ३१ बैशाख २०७९, शनिबार १२:५७

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा प्रहरीले हवाईफायर गरेको छ । त्यहाँको मतगणना २ घण्टादेखि नै स्थगित भइसकेको छ ।   शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा विवादले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड ...

सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु, ३ जना पक्राउ

न्यूज सञ्जाल ३१ बैशाख २०७९, शनिबार ०८:३६

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।   नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु ...

रौतहटमा स्थानीयले लुटेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याए

न्यूज सञ्जाल ३० बैशाख २०७९, शुक्रबार १९:४८

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका २, भेडीयाही गाउँको मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर लगेका छन् । स्थानीयले मतपेटिका काँधमा राखेर भागे पनि सुरक्षाकमीले रोक्न सकेनन् । फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको हो । घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका ...

झापामा मापसे गर्नेसहित २ मतदान अधिकृत कारबाहीमा

न्यूज सञ्जाल ३० बैशाख २०७९, शुक्रबार १९:२३

बिर्तामोड । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनका बेला झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका ६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको थियो ...

1 … 300 301 302 303 304 … 769
×