झापामा वर्षाले केही मतदान केन्द्र डुबानमा, प्रभावित हुने सम्भावना

न्यूज सञ्जाल ३० बैशाख २०७९, शुक्रबार ०७:५२

झापा । बिहीबार रातिदेखिको वर्षाका कारण जिल्लाका मतदान केन्द्र प्रभावित बनेका छन् । मतदान सुरु हुनैलाग्दा पानीले समस्या पर्ने देखिएको छ । केही मतदानस्थलमा पानी जमेका कारण प्रभावित हुने देखिएको हो ।   मतदान केन्द्रहरूमा रहेको खुला भवन, ट्रष्ट, बरण्डा ...

ताप्लेजुङमा मृत भेटिएका युवकको हत्या भएको एमालेको आरोप

न्यूज सञ्जाल २९ बैशाख २०७९, बिहीबार १९:१०

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा बुधबार राति मृत भेटिएका विमल कार्कीको सत्ता गठबन्धनका कार्यकर्ताहरूले हत्या गरेको नेकपा एमालेले आरोप लगाएको छ ।   एमालेले विज्ञप्ति निकाल्दै कार्की एमाले कार्यकर्ता भएको र गठबन्धनका २५, २६ जनाले उनको हत्या गरेको आरोपसमेत ...

लाक्पा १०औं पटक सगरमाथामा

न्यूज सञ्जाल २९ बैशाख २०७९, बिहीबार ०९:३०

काठमाडौँ । संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा बिहीबार बिहान १०औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् । ०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिट ...

भद्रपुरका मतदातालाई सामान बाँड्न खाजेको भन्दै ट्याक्टर नियन्त्रणमा

न्यूज सञ्जाल २८ बैशाख २०७९, बुधबार १९:२८

झापा । स्थानीय तहको निर्वाचनका तालिकाअनुसार हिजो रातिदेखि सुरु मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन्।   भाँडाकुँडा, प्लाष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर ...

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल २८ बैशाख २०७९, बुधबार १९:०८

इलाम । इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।   मृत्यु ...

काँकडभिट्टा नाका बन्दपछि आउने-जानेको बढ्यो भिड

न्यूज सञ्जाल २८ बैशाख २०७९, बुधबार १९:००

काँकडभिट्टा । शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातिदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । नाका ठप्प हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । नेपाल-भारत सीमा सहर काँकडभिट्टा नाकामा बिहीबार अपराह्नसम्म भारतबाट आउने यात्रु ...

विराटपोखरीमा डुबेर बालिकाको मृत्यु

न्यूज सञ्जाल २७ बैशाख २०७९, मंगलवार १९:१५

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र विराटपोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।   विराटपोखरी नजिकै रहेको सुकुम्बासी बस्तीमा मावल आएकी रिना राजवंशीकी ३ वर्षीया छोरी आश्मा राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको हो । ...

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गर्ने युवा पक्राउ

न्यूज सञ्जाल २७ बैशाख २०७९, मंगलवार १९:०४

उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका ६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार ...

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु

न्यूज सञ्जाल २६ बैशाख २०७९, सोमबार १८:४२

ताप्लेजुङ । कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेका छन् ।   आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना ...

धनकुटामा लडेर एक जनाको मृत्यु

न्यूज सञ्जाल २६ बैशाख २०७९, सोमबार ०८:०३

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका २ सान्नेस्थित मालबासेमा आइतबार लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका ७ का ४५ वर्षीय दिलबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।   मालबासेका झमकबहादुर सार्कीको घरमा पाहुना जानेक्रममा लडेर उनको ...

1 … 301 302 303 304 305 … 769
×