बिर्तामोडबाट ५ जना जुवाडे पौने २ लाखसहित पक्राउ

न्यूज सञ्जाल ११ जेष्ठ २०७९, बुधबार १८:५९

झापा । झापाको बिर्तामोड ५ बाट ५ जना जुवाडे डेढ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना इलाम सूर्योदय नगरपालिकाका छन् ।   हिजो साँझ साढे ६ बजेको समयमा बिर्तामोड ५ बस्ने ३८ वर्षीय डालकुमार राईको ...

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु

न्यूज सञ्जाल ११ जेष्ठ २०७९, बुधबार १८:३२

बिर्तामोड । बसको ठक्करबाट बुधबार बिहान झापाको धरमपुरमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।   बिहान साढे ७ बजे शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित कमल पुलनजिक पश्चिमबाट पूर्व आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले विपरीत दिशाबाट पश्चिम ...

बिर्तामोडकी माया पाथीभरा दर्शनपछि फुङलिङमा मृत फेला

न्यूज सञ्जाल १० जेष्ठ २०७९, मंगलवार ०८:००

ताप्लेजुङ । पाथीभरा दर्शन गरेर फर्किएकी झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

प्राडा खम्बूको कृति ‘मेरो अनुसन्धान यात्रा’को अंग्रेजी संस्करणको चर्चा

न्यूज सञ्जाल ९ जेष्ठ २०७९, सोमबार २०:००

अर्जुनधारा । २३औं विश्व कछुवा दिवसको सन्दर्भमा उभयचर एवम् सरिसृप विज्ञ प्राध्यापक डाक्टर कालुराम राई (केआर खम्बू)को अनुसन्धानात्मक कृति “मेरो अनुसन्धान यात्रा”को अंग्रेजी संस्करण 'खम्बूज वे क्रसरोड्स इन न्यू ल्याण्डस'को सोमबार एक समारोहकाबीच लोकार्पण गरिएको छ ।   समारोहका प्रमुख ...

झापा र मोरङमा ब्राउन सुगरसहित ४ जना पक्राउ

न्यूज सञ्जाल ९ जेष्ठ २०७९, सोमबार १८:५३

झापा । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका ११ दूधेबाट तीन जनालाई पक्राउ ...

झापामा ९ वर्षीया नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ

न्यूज सञ्जाल ८ जेष्ठ २०७९, आईतवार २२:१८

मेचीनगर । मेचीनगरमा ९ वर्षीया नाबालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । मेचीनगर १० धुलाबारीकी ती नाबालिकालाई छिमेकीले नै बलात्कार गरेको तथ्य खुलेको छ ।   नाबालिकाको परिवारका सदस्यको किटानी जाहेरीका आधारमा नाबालिका बलात्कार गरेको आरोपमा मेचीनगर १० का ...

झापाबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ

न्यूज सञ्जाल ७ जेष्ठ २०७९, शनिबार १३:४८

बिर्तामोड । झापाको गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । २०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाउँको गहते जङ्गलमा ...

ताप्लेजुङमा पाथीभरा दर्शनार्थीको निधन

न्यूज सञ्जाल ६ जेष्ठ २०७९, शुक्रबार १८:५३

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि दाङबाट आएका एक भक्तालुजनको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेका छन् ।   उनको बिहीबार निधन भएको हो । मृतकको परिवारका अनुसार माथिल्लो फेदीमा पुगेपछि घिमिरेलाई अस्वस्थ्य ...

बिर्तामोडमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल ५ जेष्ठ २०७९, बिहीबार २०:०७

बिर्तामोड । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा बिर्तामोड ४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा ...

सातामा दुई दिन बिदा लागू गर्न समस्या

न्यूज सञ्जाल ५ जेष्ठ २०७९, बिहीबार ०८:५५

काठमाडौँ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् । ...

1 … 299 300 301 302 303 … 769
×