अर्जुनधारामा हात्ती आतंक, मकैबाली सखाप

न्यूज सञ्जाल १५ जेष्ठ २०७९, आईतवार ०९:३५

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाको उत्तरी वडामा जंगली हात्तीको आतंक बढेर गएको छ । भारतबाट बाहुनडाँगीहुँदै नेपाल प्रवेश गरेको हात्तीले अर्जुनधारा १ मा आतंकित बनाएको छ ।   दुई दिनअघि स्थानीय जंगलमा आइपुगेको करिब १५ वटा समूहमा रहेको हात्तीको बथानले ...

अर्जुनधाराका अपाङ्ता भएकाले दिए जनप्रतिनिधिलाई बधाई

न्यूज सञ्जाल १५ जेष्ठ २०७९, आईतवार ०८:१६

अर्जुनधारा । अपाङ्गता स्वावलम्वन समाज अर्जुनधाराद्वारा शनिबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु समक्ष विभिन्न मागसहितको ११बुँदे अनुरोध पत्र हस्तान्तरण गरेको छ ।   अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सामुदायिक भवनको सभाहलमा आयोजित उक्त ...

साकेलामा अर्जुनधाराका मेयर गोम्देनलाई सम्मान

न्यूज सञ्जाल १४ जेष्ठ २०७९, शनिबार २०:१४

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित उभौली पर्व (साकेला) कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलगायत नगरका अग्रज व्यक्तित्वलाई सम्मान गरिएको छ ।   किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले आयोजना गरेको कार्यक्रममा नगर प्रमुखमा निर्वाचित बलदेवसिंह गोम्देनलाई ढाका टोपी र फेटा गुथेर सम्मान गरिएको ...

बाहुनडाँगीमा बढ्यो हात्ती आतंक, स्थानीय त्रसित

न्यूज सञ्जाल १४ जेष्ठ २०७९, शनिबार १९:२०

मेचीनगर । झापाको मेचीनगर क्षेत्रमा केही दिनयता लगातार हात्तीको बथान पस्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीय त्रसित हुनुपरेको हो ।   हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार भारततर्फबाट ...

अर्जुनधारामा आज साकेला, २१ गते सितापुरीमा समापन हुने

न्यूज सञ्जाल १४ जेष्ठ २०७९, शनिबार ०८:५४

शनिश्चरे (झापा) । किरात राई यायोक्खा अर्जुनधाराको आयोजनामा आज अर्जुनधारा ९ स्थित सालबारीमा यस वर्षको उभौली पर्व मनाइँदैछ । यहाँ रहेको साकेला थानमा पूजाआजापछि साकेला सिली प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।   कोरोनाका कारण यसअघि उभौली पूजा हुन सकेको ...

अर्जुनधाराका असहायलाई प्रेस युनियनको खाद्य सामग्री

न्यूज सञ्जाल १४ जेष्ठ २०७९, शनिबार ०८:३३

झापा । नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसर पारेर झापा शाखाले अर्जुनधारा ६ मा सञ्चालित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ...

झापामा फेरि लागूऔषधसहित २ जना पक्राउ

न्यूज सञ्जाल १३ जेष्ठ २०७९, शुक्रबार २२:०९

झापा । झापा र मोरङबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर र मोरङ सुन्दरहरैचा नगरपालिकाका युवा छन् । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ८ का २१ वर्षीय पवन बासफोर, २४ वर्षीय आशिष राजवंशी र मोरङ ...

झापाको बाहुनडाँगी क्षेत्रमा हुलका हुल हात्ती

न्यूज सञ्जाल १३ जेष्ठ २०७९, शुक्रबार ०९:३४

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठुलो संख्यामा जंगली हात्तीको हुल आउन थालेसंगै स्थानीयहरु त्रसित भएका छन् । भारततर्फबाट दैनिक ५० देखि एक सयभन्दा बढी संख्यामा हुल बाँधेर जंगली हात्ती बाहुनडाँगी प्रवेश गर्ने गरेको मानव हात्ती द्वन्द व्यवस्थापन समितिका ...

धरानको देउरालीमा एक पुरुषको शव फेला

न्यूज सञ्जाल १२ जेष्ठ २०७९, बिहीबार १९:३५

धरान । धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा एक पुरुषको शव फेला परेको छ । उनको हत्या गरिएको आशंका प्रहरीको छ ।   बाटोमा विभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको हो । शरीरभरि गहिरो चोटपटक लागेर हत्या गरिएको अन्दाजी ३५ ...

अर्जुनधारा ७ मा लागूऔषधको गतिविधिविरुद्ध जनता जागे

न्यूज सञ्जाल १२ जेष्ठ २०७९, बिहीबार १७:४६

अर्जुनधारा । लागूऔषध कारोबारी र सेवनकर्ताहरुबाट समाजमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरुको गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने उद्धेश्यले झापा अर्जुनधारा ७ का स्थानीयवासी एकजुट भएका छन् ।   स्थानीयस्तरमा लागुऔषध कारोबारी र सेवनकर्ताहरुका कारण प्रत्यक्ष र अप्रत्यक्षरुपमा विकृति र विसंगति ...

1 … 298 299 300 301 302 … 769
×