फोटो पत्रकार पूर्णिमासहित २६ आरोही कञ्चनजंघामा
काठमाडौँ । १५ नेपालीसहित कम्तीमा २६ जनाले बिहीबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गरेका छन् । पायोनियर एडभेन्चर प्रालिका महाप्रबन्धक निभेष कार्कीका अनुसार, बाटो बनाउँदै संखुवासभाका मिङ्मा दोर्जी शेर्पा र सानु शेर्पा दिउँसो ४ बजेर ५२ मिनेटमा शिखरमा पुगेका ...