तेह्रथुममा ब्राउन सुगरसहित १ जना पक्राउ
बसन्तपुर । तेह्रथुमको लालीगुराँस नगरपालिका ४ बसन्तपुरबाट लागूऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटे देउरालीका ३० वर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी ...