प्रेस स्वतन्त्रता दिवसमा झापामा अनलाइन पत्रकारिता प्रशिक्षण
झापा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज मंगलबार कमल ५ पाडाजुँगीमा सुरु भएको छ । प्रमुख अतिथि गौरादह ...