मोरङबाट ६ लाख नगदसहित ७ जना जुवाडे पक्राउ
मोरङ । मोरङको ग्रामथान गाउँपालिका ४ स्थित कटहरामा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका ५ घर भएका ५४ वर्षका रुपेशकुमार तामाङ, ४७ वर्षका सुरेशकुमार थारु, २८ वर्षीय रंजित शाह, ४७ वर्षका ...