चारआली जंगलबाट बारुद र भरुवा बन्दुक फेला, २ व्यक्ति फरार
बिर्तामोड । नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली जंगलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र सोमबार बिहान पौने ८ बजे दुई जना व्यक्ति बसिरहेको ...