झापामा भाइको नामबाट ट्रायल दिने दाजु पक्राउ

न्यूज सञ्जाल ८ पुष २०७८, बिहीबार १६:३०

बिर्तामोड । झापाको बिर्तामोडमा अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई छन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले ...

भारतीय रुपैयाँ र प्रतिबन्धित औषधिसहित पाँच पक्राउ

न्यूज सञ्जाल ८ पुष २०७८, बिहीबार ०८:२१

झापा । सशस्त्र प्रहरीले अवैध शंकास्पद भारतीय रुपैयाँ र प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा पाँचथर फिदिम १ चौतारेडाँडा स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, फिदिम १ पल्लोटार स्थायी ठेगाना भई ...

मुसा पस्दा फेरि बिर्तामोड, गरामनी र चारआली विद्युतविहीन

न्यूज सञ्जाल ७ पुष २०७८, बुधबार १४:३१

बिर्तामोड । मुसाका कारण नेपाल विद्युत प्राधिकरणको अनारमनी सबस्टेशनमा फेरि विष्फोट भएको छ ।   सबस्टेशनको इनकमर वानमा मुसा पसेर विस्फोट हुँदा हिजो साँझ बिर्तामोड, गरामनी र चारआली क्षेत्र करीव ४ घण्टा विद्युतविहीन बन्यो । विष्फोट भएर साँझ ६ बजेतिर ...

दमकमा हायसबाट झर्दा एक युवाको मृत्यु

न्यूज सञ्जाल ७ पुष २०७८, बुधबार १४:१९

बिर्तामोड । झापाको दमक नगरपालिका ४ मा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा कमल गाँउपालिका ५ का २१ वर्षीय निर्मल खवास रहेका छन् । हिजो राति साढे ९ बजे बा. ३ ख ८६२७ नम्बरको ...

‘झापामा मानवअधिकार उल्लंघनका घटना धेरै’

न्यूज सञ्जाल ७ पुष २०७८, बुधबार ०८:०२

विराटनगर । प्रदेश १ मा ९४२ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ ।   १४ जिल्लाका प्रतिनिधिहरूले मंगलबार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको बताएका छन् । ...

२१ महिनाकी बालिकाको हत्यामा संलग्न २ जना पक्राउ

न्यूज सञ्जाल ६ पुष २०७८, मंगलवार १९:१६

मोरङ । सुन्दा पनि शरीर सिरिंग हुने । घरबाटै हराएकी २१ महिने बालिका मृत्यु अवस्थामा फेला परिन् । बालिकाको हत्या गरेर नजिकैको पैनीमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।   घटना मोरङको रंगेली नगरपालिका २ को हो । स्थानीय चन्द्र ...

बिर्तामोडमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

न्यूज सञ्जाल ६ पुष २०७८, मंगलवार १७:४६

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका १ मा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको हो ।   मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका १० का ४० वर्षीय यामनाथ राय रहेका ...

नाला निर्माण योजनाको सार्वजनिक सुनुवाई

न्यूज सञ्जाल ६ पुष २०७८, मंगलवार ०८:५०

अर्जुनधारा । चालु आर्थिक वर्ष ०७८/०७९ मा झापाको अर्जुनधारा ७ मा निर्माण सम्पन्न भएको ‘अमित खम्बूको घर जाने बाटो नाला निर्माण’ योजनाको सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ ।   नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष अमितकुमार साम्पाङको अध्यक्षता र अर्जुनधारा ...

झापाको शरणार्थी शिविर र कचनकवलमा आगलागी

न्यूज सञ्जाल ५ पुष २०७८, सोमबार २०:४६

दमक । झापाको दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।   बेलडाँगी २ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घरभित्र रहेको ...

अर्जुनधारा झुम्यो चासोक तङनाममा

न्यूज सञ्जाल ५ पुष २०७८, सोमबार १९:४२

झापा । बेला बेलामा सञ्चालन हुने खेलकुद गतिविधिहरुका कारण मानिसहरुको बाक्लो चहलपहल रहने झापाको अर्जुनधारा १ स्थित मदनपुर खेल मैदानमा आइतबारको दृश्य भने फरक रहेको थियो ।   खेलकुदभन्दा पनि चासोक तङनाम २०७८को सन्दर्भमा आयोजक चासोक तङनाम व्यवस्थापन समितिले आयोजना ...

1 … 338 339 340 341 342 … 769
×