पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

न्यूज सञ्जाल ११ पुष २०७८, आईतवार ०८:३९

पाँचथर । पाँचथरका उच्च पहाडी क्षेत्रमा शनिबार दिउँसो हिमपात भएको छ । भारत र सिक्किमसँगका सिमावर्ती फालौट, चिवाभञ्ज्याङ, लामपोखरी, तिम्वुङ पोखरी र पहाडेमेगु क्षेत्रमा दिउँसोदेखि हिमपात भएको हो ।   साँझसम्मै हिमपात जारी रहेको स्थानीयले बताएका छन् । हिमपात सुरु ...

कचनकवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

न्यूज सञ्जाल १० पुष २०७८, शनिबार २०:२९

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका २ स्थित सडकमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् ।   शनिबार दिउँसो साढे बाह्र बजे मे ४ प ९५०० नम्बरको मोटरसाइकल ...

दमकबाट आठ केजी गाँजासहित इलामका विरकुमार पक्राउ

न्यूज सञ्जाल १० पुष २०७८, शनिबार १९:०३

दमक । प्रतिबन्धित लागुऔषध आठ केजी गाँजासहित इलामका एक व्यक्ति दमकबाट पक्राउ परेका छन् ।   शनिबार बिहान ९ः३० बजे दमक नगरपालिका वडा नं १ बरगाछीस्थित रतुवा खोलाको बगरमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंका ...

कांग्रेस नेता उद्दव थापाले लिए बाटो बनाउने अगुवाइ

न्यूज सञ्जाल १० पुष २०७८, शनिबार १०:२०

झापा । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्दव थापाले लामो समयदेखि निर्माण हुन नसकेको झापाको शनिश्चरे-खुदुनाबारी जोड्ने सडकको बाँकी निर्माण कार्यको अगुवाइ गर्ने भएका छन् ।   समयमा रकम निकासा नभएको कारण देखाउँदै निर्माण व्यवसायीले झापाको शनिश्चरे-खुदुनावारी सडक कालोपत्रे ...

आज ‘क्रिसमस डे’ मनाइँदै

न्यूज सञ्जाल १० पुष २०७८, शनिबार ०८:२६

झापा । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।   पवित्र आत्माबाट गर्भवती भइ ...

शनिश्चरे-खुदुनावारी सडक अलपत्र हुँदा स्थानीय आन्दोलित

न्यूज सञ्जाल १० पुष २०७८, शनिबार ०८:१०

झापा । समयमा रकम निकासा नभएको कारण देखाउँदै निर्माण व्यवसायीले झापाको शनिश्चरे-खुदुनावारी सडक कालोपत्रे नगर्दा स्थानीयवासी आन्दोलित बनेका छन् ।   शनिश्चरे बजारदेखि नारायणचौक, गढी, मदनपुर, खुदुनावारी उत्तर सुखानीसम्म झण्डै नौ किलोमिटर सडक निर्माणको काम २०७५ साल असार २७ गते ...

तेह्रथुम र संखुवासभामा हिमपातले जनजीवन कष्टकर

न्यूज सञ्जाल ९ पुष २०७८, शुक्रबार १८:०८

तेह्रथुम । तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरान्हदेखि हिमपात भइरहेको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ भने बसन्तपुरको देउरालीबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक अवरुद्ध भएको छ । जसले दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् ...

झापामा हात्ती धपाउन निस्किँदा ६ जना घाइते

न्यूज सञ्जाल ९ पुष २०७८, शुक्रबार १६:०५

बिर्तामोड । झापाको कमल ३ मा सानो केर्खामा बिहीबार राति करिब ११ बजे उत्तरतर्फको जंगलबाट निस्किएको जंगली हात्ती धपाउन राजमार्गमा निस्किएको समूहका ५ जना घाइते भएका छन् ।   मध्यरातमा जंगलबाट निस्किएको हात्ती धपाउन खोज्ने क्रममा एउटै मोटसाइकलको ठक्करबाट उनीहरु ...

काँकरभिट्टामा ५ ग्राम ब्राउन सुगरसहित इलामका युवा पक्राउ

न्यूज सञ्जाल ८ पुष २०७८, बिहीबार १७:४५

झापा । ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा झापाको मेचीनगरबाट इलामका एक युवा पक्राउ परेका छन् ।   बुधबार दिउँसो १२ बजे झापाको मेचीनगर ६ मा पैदल आउँदै गरेका इलाम फाकफोकथुम गाउँपालिका ७ का डम्बरबहादुर राईलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको ...

झापामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ८ पुष २०७८, बिहीबार १६:४६

बिर्तामोड । झापाको कमल गाउँपालिका ५ मा स्कुल बसको ठक्करबाट बुधबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।   बसको ठक्करबाट सुनसरी बराहक्षेत्र नगरपालिका १० का २२ वर्षीय अभिषेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ ...

1 … 337 338 339 340 341 … 769
×