झापा बुधबारेका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

न्यूज सञ्जाल २१ मंसिर २०७८, मंगलवार १७:३५

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ का ३५ वर्षीय भीमप्रसाद पौडेल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।   प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका १२ मा सोमबार राति ...

मानवअधिकार आयोगले भेट्यो बिर्तामोडमा शिक्षकबाट कुटिएका विधार्थी

न्यूज सञ्जाल २१ मंसिर २०७८, मंगलवार ०८:३०

बिर्तामोड । राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले बिर्तामोडमा भएको विधार्थी कुटपिटको घटना बारे अध्ययन गरेको छ । घटना अध्ययनका लागि आयोगको टोली सोमवार बिर्तामोड आएको थियो ।   झापाको बिर्तामोडस्थित सुनगाभा ईंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत विधार्थी अविरल ...

विभिन्न पाँच देशका नागरिकलाई पाँचथरमा प्रवेश प्रतिबन्ध

न्यूज सञ्जाल २१ मंसिर २०७८, मंगलवार ०८:१३

पाँचथर । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) पाँचथरले अफ्रिकासहित ओमिक्रोन नामक नयाँ भेरिएन्टको संक्रमण देखिएका मुलुकहरूबाट आएका नागरिकलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।   ओमिक्रोन भेरिएन्टका संक्रमित छिमेकी मुलुक भारतसहित नेपालमा पनि देखा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा ...

बिर्तामोडमा चोरी गरेको मोटरसाइकलसहित तीन जना पक्राउ

न्यूज सञ्जाल २१ मंसिर २०७८, मंगलवार ०७:४५

झापा । झापाकाे बिर्तामाेडबाट चोरी गरेको मोटरसाईकलसहित झापा र इलामका तीन जना युवा पक्राउ परेका छन् ।     झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोटरसाइकल हराएको तथा चोरी भएको भनी जनगुनासो बढ्न थालेपछि खोजतलासका लागि ...

झापामा अफिमसहित २ भारतीय नागरिक पक्राउ

न्यूज सञ्जाल २० मंसिर २०७८, सोमबार २०:०२

झापा । प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जना भारतीय नागरिकलाई झापाको मेचीनगरबाट पक्राउ गरेको छ ।   भारतबाट नेपाल प्रवेश गरेका दुई जना भारतीय नागरिकलाई पैदल हिँडिरहेको अवस्थामा मेचीनगर ६ स्थित मेचीपुलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ११ ग्राम अफिम ...

बहुप्रतिक्षित दमक-रवि सडक कालोपत्रे गर्न सुरु

न्यूज सञ्जाल २० मंसिर २०७८, सोमबार १८:०९

इलाम । महाभारत पर्वतको दाँयाबाँया इलाम र पाँचथरको बासिन्दालाई तराईसँग जोड्ने बहुप्रतिक्षित दमक-चिसापानी-रवि सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।   दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको फाल्गुनन्द मार्गको स्तरोन्नत्ति र कालोपत्रे गर्ने काम सुरु भएको हो । संस्थागत ...

मेची राजमार्गको पहिरोले सास्ती, पन्छाउन ५१ लाख लाग्ने

न्यूज सञ्जाल १९ मंसिर २०७८, आईतवार १८:४९

ताप्लेजुङ । ताप्लेजुङबाट बिरामी बोकेर झापाको बिर्तामोड जाँदै गरेको ग्रामीण विकास मञ्चको एम्बुलेन्स मंसिर २ मा पाँचथरको हेवाखोला छेउमा डेढ घण्टा जाममा पर्‍यो ।   फुङलिङ नगरपालिका ९ का बिरामी लिएर गएको एम्बुलेन्सले साइरन त बजाइरह्यो तर न अगाडि बढ्न सक्यो, ...

लागूऔषधसहित तीन जना पक्राउ

न्यूज सञ्जाल १९ मंसिर २०७८, आईतवार १८:३५

विरानगर। मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।   लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पथरी शनिश्चरे २ का २४ वर्षीय राजु मोते भनिने विवेक मोते विराटनगरको १ नम्बर ...

दमकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

न्यूज सञ्जाल १९ मंसिर २०७८, आईतवार १७:३३

झापा । झापाको दमक एक महिलाको कुटपिटबाट ज्यान गएको छ । आफ्नै श्रीमानको कुटपिटबाट ज्यान गएको हो ।   प्रहरीका अनुसार दमक १० की ४९ वर्षीया घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको छ । ...

ताप्लेजुङको सिकैँचामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

न्यूज सञ्जाल १८ मंसिर २०७८, शनिबार २०:२१

झापा । ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ सिकैँचामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   शुक्रबार भएको दुर्घटनामा २५ वर्षीय बसन्त लिम्बू र १५ वर्षीय समीर लिम्बूको मृत्यु भएको हो। अन्य दुई जना गम्भीर घाइते छन्।   सिकैँचाको ओरक्पाबाट ...

1 … 341 342 343 344 345 … 769
×