कोरोनाले मेचीनगरका श्रीमान-श्रीमतीको मृत्यु

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार १७:३३

झापा । कोरोना संक्रमणबाट श्रीमती वितेको २२ दिनपछि उनका श्रीमानको पनि कोरोनाकै कारण मृत्यु भएको छ । तीन साताको अन्तरमा उनीहरुको मृत्यु भएको हो । मेचीनगर १३ स्थित वडा कार्यालय छेउका ६९ वर्षीय पुरुषको गएराति बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा ...

माछा पोखरीमा डुबेर एक बृद्धको मृत्यु

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार १७:१८

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका ९ पोकापाडामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय ६५ बर्षीय धनसिंह राजवंशी रहेको प्रहरीले जनाएको छ । शुक्रबार अन्दाजी ३ बजेदेखि हराइरहेका राजवंशीलाई पोखरीधनी सोही स्थानका नेपाल सिंह राजवंशीले आज बिहान ...

झापामा वडाध्यक्षको इँटा प्रहारबाट स्थानीय घाइते

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार १०:३६

चारआली । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इँटा प्रहार गरेका थिए । थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक ...

झापामा ११६.६ मिलिलिटर वर्षा, बाढी र डुबानको चेतावनी

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार १०:०४

बिर्तामोड । बितेको २४ घण्टाभित्र झापामा अत्याधिक वर्षा भएको छ । चन्द्रगढी विमानस्थलमा रहेको वर्षा मापन केन्द्रमा २४ घण्टामा ११६.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ । निरन्तरको वर्षाका कारण झापाको सबै क्षेत्रमा विहानैदेखि ठूला नदी, साना खोला र खोल्सामा ...

वर्षायामसँगै डेंगु संक्रमण बढ्यो

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार ०८:४६

काठमाडौँ । वर्षायाम सुरु भएसँगै डेंगुलगायत किटजन्य रोगहरुको जोखिम बढेको छ । सरुवा वा किटजन्य रोगहरु जस्तै डेंगु, मलेरिया, सर्पदंश, झाडापखाला लगायतका समस्याहरु देखिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ साउन १ ...

सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च ! सतर्क रहन आग्रह

न्यूज सञ्जाल १९ असार २०७८, शनिबार ०८:३१

सुनसरी । निरन्तरको बर्षा जारी रहेसँगै सप्तकोसी नदीको बहाव यसवर्षकै उच्च भएको छ । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यसवर्षकै उच्च हो । ...

दक्षिणी झापाका चार पालिकामा बाढीको त्रास !

न्यूज सञ्जाल १८ असार २०७८, शुक्रबार १८:४०

सुरेन्द्र भण्डारी, झापा । वर्षायाम शुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बाढीबाट प्रताडित हुने गरेका छन् । झापाको कचनकवल, बाह्रदशी, गौरीगंज र झापा गाउँपालिकाका बासिन्दा वर्षायामसँगै हरेक वर्ष त्रासमा बाँच्न विवश छन् । यो वर्ष पनि समयमा नै मनसुन सुरु भएको ...

झापा बाह्रदशीका दुई घर डुबानमा

न्यूज सञ्जाल १८ असार २०७८, शुक्रबार १७:२६

राजगढ । लगातार वर्षाका कारण झापाकाे बाह्रदशी गाउँपालिकाका दुई घर डुबानमा परेका छन् । बाह्रदशी वडा नं १ बोक्राझारीका घर डुबानमा परेका हुन् । हिमाली मार्ग छेउबाट बग्ने पैनीको पानीले ग्रहण राजवंशी र माताल मर्डीको घर डुबानमा परेको वडा सदस्य ...

वीरता जेसीजद्वारा धनकुटाको जेसीज गाउँमा राहत वितरण

न्यूज सञ्जाल १८ असार २०७८, शुक्रबार १५:०८

धनकुटा । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका ६ स्थित जेसीज गाउँका २२ घरपरिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्व वन्धुत्वको भावना बढाउन वीरता जेसीजले धनकुटा लेडी ...

देशका धेरै ठाउँमा बाढी पहिरो, मनसुन भित्रिएको २१ दिनमा ३३ जनाको ज्यान गयो

न्यूज सञ्जाल १८ असार २०७८, शुक्रबार ०७:२३

काठमाण्डौ । लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ...

1 … 400 401 402 403 404 … 769
×