पाँचथरमा एक हप्ता निषेधाज्ञा थपियो

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार १९:४७

पाँचथर । पाँचथर जिल्लामा कोरोना सङ्क्रमण जारी रहेको भन्दै जिल्लामा जारी निषेधाज्ञा सातौँ पटक थप गरी एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय भएको छ । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजेसम्म रहेकोमा पुनः थप गरी असार २१ गते राति १२ ...

इलाममा प्रशासन, नापी र मालपोत कार्यालय खुल्ने

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार १९:०५

पुष्प खड्का, इलाम । इलाममा असार २२ गतेसम्मका लागि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले एक सूचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् । जिल्लामा रहेका सक्रिय संक्रमितहरुबाट अन्य मानिसहरुमा कोरोना भाइरस बिस्तार ...

झापाको कमल र झापा गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार १५:१३

बिर्तामोड । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका ...

झापामा अब सिटी र अटो रिक्सा जोरविजोर प्रणालीमा चल्ने

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार १४:४८

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ । छैटौँ पटकसम्मको निषेधाज्ञालाई परिमार्जन गर्दै थप खुकुलो बनाएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले झापामा सातौँ पटक निषेधाज्ञा थप ...

नेपाल छिर्यो १६ वटा हात्ती, आक्रमणमा परी महिला घाइते

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार १४:१६

झापा । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका ३ की एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा ५५ बर्षीया डुकीसरी मेचे रहेकी छन् । डिभिजन वन कार्यालय झापाका अनुसार घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा उनलाई हात्तीले आक्रमण गर्दा ...

खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार ०८:३१

महोत्तरी । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा ...

बिर्तामोडमा टिभी र ग्यास सिलिन्डर चोर्ने गिरोह पक्राउ

न्यूज सञ्जाल १४ असार २०७८, सोमबार ०७:४३

बिर्तामोड । बिर्तामोडमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न एक गिरोह पक्राउ परेको छ । त्यस्तै, चोरीको सामान किन्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका ग्यास सिलिन्डर र टेलिभिजन चोरी गर्ने कार्यमा संलग्न चार जना र चोरीका सामान ...

झापामा निषेधाज्ञा फेरि लम्ब्याउने तयारी

न्यूज सञ्जाल १३ असार २०७८, आईतवार २०:४६

झापा । झापामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ । असार ७ गते एक साताका लागि थपिएको निषेधाज्ञा भोलि सोमबार सकिदैछ । भोलि बिहान जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले फेरि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न ...

दमकबाट मोटरसाइकल चोर्ने दुई जना पक्राउ

न्यूज सञ्जाल १३ असार २०७८, आईतवार १८:३६

झापा । झापाको दमकबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाइृ चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ ...

खयरडाँगीका सुत्केरी र बृद्धा महिलालाई स्वास्थ्य सामग्री

न्यूज सञ्जाल १३ असार २०७८, आईतवार १८:२१

धुलाबारी । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर १० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामिन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो ...

1 … 402 403 404 405 406 … 769
×