धरानमा निषेधाज्ञा खुकुलिएसँगै संक्रमण बढ्यो
धरान । निषेधाज्ञा खुकुलो भएसँगै सुनसरीको धरानमा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेको छ । निषेधाज्ञा जारी गर्नुअघि धरानमा एक सय जनाको पीसीआर जाँच गर्दा ७० देखि ८० जनासम्मलाई कोरोना संक्रमण भएको र दैनिक २ देखि ३ जनाको मृत्यु हुने गरेको ...