आन्तरिक उडान सुरु, विमानस्थलमा यात्रुको भिड

न्यूज सञ्जाल १७ असार २०७८, बिहीबार १७:२१

काठमाडौं । कोभिड १९ महामारीका कारण बन्द भएको आन्तरिक हवाइ उडान बिहीबारदेखि सुरु भएको छ । संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेसँग वैशाख २०गतेबाट बन्द आन्तरिक उडान बिहीबारदेखि सुरु भएको हो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई ...

झापामा कोभिडपछिको पत्रकारिताः चुनौती र दायित्वबारे छलफल

न्यूज सञ्जाल १७ असार २०७८, बिहीबार १५:४२

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिताः चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल बिहीबार सम्पन्न भएको छ । पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लवका अध्यक्षहरु छलफलमा सहभागी थिए । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा ...

झापामा होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सनलाई

न्यूज सञ्जाल १७ असार २०७८, बिहीबार १५:२२

पुष्प खड्का, झापा । झापाको मेचीनगरमा बनाउन लागिएको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा ललितपुर २५ को हनुमान कन्स्ट्रक्सनले पाएको छ । नेपाली सेनाको सहजीकरणमा हनुमान कन्स्ट्रक्सनले निर्माण गर्ने होल्डिङ्ग सेन्टर १ हजार क्षमताको हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी ...

आज यी नदीहरुमा बाढीको जोखिम (मौसम विभागको बुलेटिनसहित)

न्यूज सञ्जाल १७ असार २०७८, बिहीबार १०:३४

झापा । लगातारको झरीले देशका धेरै ठाउँका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ। आज कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काई लगायत नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कमला, वाग्मती लगायत नदीमा ...

कोसी ब्यारेजको विकल्पमा पुल निर्माण हुने

न्यूज सञ्जाल १७ असार २०७८, बिहीबार ०९:०४

काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र ...

मेचीनगरको मेचे ‘पहिलो जाति’ घोषणाप्रति राजवंशी र धिमाल समुदायको आपत्ति

न्यूज सञ्जाल १६ असार २०७८, बुधबार १८:३२

झापा । मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् । ...

रहेनन् साहित्यकार तेराख

न्यूज सञ्जाल १६ असार २०७८, बुधबार १७:३२

झापा । लेखक तथा साहित्यकार तेजराज खतिवडा (तेराख) को आज दिउँसो निधन भएको छ । मेचीनगर ९ धुलाबारी निवासी खतिवडाको आज दिउँसो १ः२५ बजे बिराट नर्सिङ्ग होम विराटनगरमा उपचारका क्रममा निधन भएको हो । सिकिस्त अबस्थामा उनको एक सतादेखि त्यहाँ ...

दमकबाट पाँच लाख र ब्राउन सुगरसहित ४ जना पक्राउ

न्यूज सञ्जाल १५ असार २०७८, मंगलवार १४:२२

झापा । झापाको दमकबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय ...

बनियानीमा स्थानीयको विरोधपछि गुणस्तरहीन रेलिङ हटाइयो

न्यूज सञ्जाल १५ असार २०७८, मंगलवार ०८:०९

झापा । निर्माण कम्पनीले रोड डिभाइडरको रेलिङमा कमसल फलामे पाइप प्रयोग गरेको भन्दै स्थानीयको चर्को विरोधपछि झापाको कचनकवल गाउँपालिकाले सो रेलिङ हटाउन लगाएको छ। मेची राजमार्ग अन्तरगत चाराआली–केचना सडक खण्डको कचनकवल गाउँपालिका ६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा निर्माण ...

आज असार १५, धान दिवस तथा दही चिउरा खाने दिन

न्यूज सञ्जाल १५ असार २०७८, मंगलवार ०७:१६

झापा । आज असार १५ । खेतमा धानको बीउ रोपेर धान दिवस मनाइँदैछ । जेठमा राखेको धानको बीउलाई असार लागेपछि रोप्न थालिन्छ । खाद्यवालीमा बर्ष बाली मानिने धान नेपालभरि नै लगाइन्छ । आज देशभर रोपाइँसहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान ...

1 … 401 402 403 404 405 … 769
×