निशाको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन्, प्रतिक्रिया जनाउन थालिन्
काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । घिमिरेको अहिले नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी नर्भिक अस्पतालमा उपचार जारी छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्यु शैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको ...