१८ केजी गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार १८:२९

मोरङ । लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभूमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई ...

झापाली समाज दक्षिण कोरियाको स्वास्थ्य सामग्री वितरण

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार १७:४६

बिर्तामोड । झापाली समाज दक्षिण कोरियाले सहयोगार्थ उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्री झापामा वितरण गरिएको छ । कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ झापालाई उक्त सामग्री वितरण गरिएको ...

मेलम्चीमा आएको बाढीमा २३ जना बेपत्ता, सयौँ विस्थापित

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार ०८:५६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा २३ जना हराएका छन् । भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा मङ्गलवार आएको बाढीमा परि चार जना महिलासहित २३ जना हराएका गाउँपालिकाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । बाढीमा बेपत्ता हुनेहरुमा ...

जगदम्बा स्टिल कारखानामा आगलागी, दुई मजदुरको मृत्यु

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार ०८:४४

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् । आगलागीमा परी कारखानामा कार्यरत ...

अब कस्तो हुन्छ ‘स्मार्ट लकडाउन’ ?

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार ०८:१९

काठमाण्डौ । मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड १९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् । ‘अबको ...

अब दुई प्रकारको लाइसेन्स

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार ०७:४१

काठमाडौँ । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज ...

चीनतर्फ पहिरोले थुनिएपछि माथिल्लो तामाकोसी आयोजनाको जलाशय खाली गरिँदै

न्यूज सञ्जाल ५ असार २०७८, शनिबार १०:०४

दोलखा । तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ । पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको छ ...

हात्तीसँग सेल्फी खिच्दा मोरङमा एकको मृत्यु

न्यूज सञ्जाल ४ असार २०७८, शुक्रबार १८:०६

मोरङ । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा आज बिहान एक युवकको मृत्यु भएको हो । सुनवर्षी-८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिहान ...

झापामा थप चार जना संक्रमितको मृत्यु

न्यूज सञ्जाल ४ असार २०७८, शुक्रबार १७:३२

झापा । झापामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकका २ जना, कचनकवल र कनकाईका एक-एक जना रहेका छन् । दमक ५ की ७६ वर्षिया बृद्धा र दमक ३ का ६२ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु ...

झापाको कचनकवलमा सर्पदंश उपचार केन्द्र संचालनमा

न्यूज सञ्जाल ४ असार २०७८, शुक्रबार ०८:०८

झापा । सर्पदंशबाट ज्यान गइरहेको झापाको कचनकवलमा बिहीबारदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट दक्षिणी झापाका बासिन्दाहरुले छुटकारा पाउने भएका छन् । दक्षिणी झापाको कचनकवल गाउँपालिकाको प्राथमिक स्वास्थ्य ...

1 … 406 407 408 409 410 … 769
×