बाढीपहिरो अपडेटः बिहीबारसम्म ११ को मृत्यु, २५ बेपत्ता

न्यूज सञ्जाल ४ असार २०७८, शुक्रबार ०७:४७

काठमाडौँ । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावा हुरीका कारण मुलुकका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि बिहीबार अपरान्हसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह ...

राहत लिएर घर घरमा सिलाइ व्यवसायी

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार १९:४२

झापा । नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघ झापाका पदाधिकारी बिभिन्न ठाउँमा समस्यामा परेका सिलाइ ब्यबसायी तथा अति बिपन्न परिवारलाई राहत दिन घर घर पुगेका छन् । संघले सिलाइ ब्यबसायी कोभिड १९ आपतकालिन राहत कोषको स्थापना गरि प्राप्त सहयोग रकमबाट ...

झापामा कोरोनाबाट श्रीमतीको मृत्यु भएको ६ दिनमा श्रीमानको मृत्यु

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार १९:२७

झापा । झापाको बाह्रदशी गाउँपालिकामा कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएको ६ दिनपछि श्रीमानको पनि मृत्यु भएको छ । बाह्रदशी २ निवासी ६० वर्षीया मनसरी राजवंशीको गत शनिबार बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको ६ दिनपछि उनका श्रीमान ...

अर्जुनधारामा ८ वटासहित ढुंगागिटी बोकेको २४ वटा गाडी नियन्त्रणमा

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार १९:०३

झापा । सरकारले प्रतिवन्ध लगाएको समयमा नदीजन्य पदार्थ उत्खनन् र ओसार पसारमा संलग्न २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा अर्जुनधाराबाट ४ वटा हाइवा टिपर र ४ वटा ट्याक्टर रहेका छन् । मंगलबार, बुधबार र विहीबार नियन्त्रणमा ...

बिहारले बल्ल जोड्यो मेची पुलमा पहुँच मार्ग

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार १८:३९

भद्रपुर । पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो । भारतको विहार ...

बिएण्डसीकाे सम्बन्धनबारे उत्पन्न विवादमा दुर्गा प्रसाईको प्रस्टोक्ति

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार १८:१५

झापा । बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज, क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी हुनुभन्दा तीन वर्ष अगावै ...

मेचीनगरमा क्र्याक बेन्डेजले बाँधेर साथीको हत्या

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार ०९:५५

झापा । गएराति मेचीनगरमा कपडाको क्र्याक बेन्डेजले बाँधेर एक जनाको हत्या गरिएको छ । मेचीनगर ५ इँटाभट्टा अँधेरी टोल बस्ने ४० वर्षिय भिमराज लिम्बूलाई क्र्याक बेन्डेजले बाँधेर हत्या गरिएको हो । राति ८ः४० बजे अँधेरी टोलस्थित ग्राभेल बाटोको छेउमा घाँटीमा ...

सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा पूर्वाधार निर्माणमा समस्या

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार ०९:३१

इलाम । नेपाल-भारत सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा सीमा क्षेत्रका जनताका सुविधाका लागि छनौट भएको पूर्वाधारको योजना निर्माण गर्न समस्या हुने गरेको छ । इलामको नेपाल-भारत सीमा क्षेत्रमा पर्ने मानेभञ्ज्याङ्देखि सन्दकपुरको आहालगैरीसम्म छनौट भएका योजना कार्यान्वयनमा पटकपटक समस्या हुँदै आएको ...

बाढी पहिरोबाट ६ जनाको ज्यान गयो, २७ जना बेपत्ता: १३ जिल्ला बढी प्रभावित

न्यूज सञ्जाल ३ असार २०७८, बिहीबार ०९:११

काठमाण्डौ । मङ्गलबारदेखिको निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोबाट ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, ...

अर्जुनधाराको प्रमुख प्रशासकीय अधिकृतमा चम्लागाई

न्यूज सञ्जाल २ असार २०७८, बुधबार २०:१४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीमा अम्विकाप्रसाद चम्लागाई आएका छन् । प्रमुख प्रशासकीय अधिकृतकाे रिक्त रहेकाे पद एक महिनापछि पूर्ति भएकाे हाे । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा चम्लागाई आएका हुन् । ...

1 … 407 408 409 410 411 … 769
×