असारदेखि बिएन्डसीको ओपीडी सेवा नियमितरुपमा हुने

न्यूज सञ्जाल ३१ जेष्ठ २०७८, सोमबार १७:४४

बिर्तामोड । बिएन्डसी हस्पिटलले लामो समयदेखि बन्द रहेको ओपीडी सेवालाई असार १ गतेदेखि नियमितरुपमा खुला गर्ने भएको छ । कोभिड १९ लाई मध्यनजर आम नागरिकको जनजीवन सामान्य अवस्थातर्फ गइरहेकाले ओपीडी सेवा भोलि (असार १ गते) देखि नियमितरुपमा सुचारु गर्ने सोमबार ...

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

न्यूज सञ्जाल ३१ जेष्ठ २०७८, सोमबार १७:०३

झापा । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक-५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म ...

आज विश्व रक्तदाता दिवस मनाइँदै

न्यूज सञ्जाल ३१ जेष्ठ २०७८, सोमबार ०७:५५

झापा । आज विश्व रक्तदाता दिवस । 'यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ' भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, ...

माङजाबुङबासीका लागि गजेन्द्रले कोरियाबाट पठाए २ लाख बढीको स्वास्थ्य सामग्री

न्यूज सञ्जाल ३० जेष्ठ २०७८, आईतवार २०:२४

झापा । कोरियामा कार्यरत पाँचथर कुम्मायक २ माङजाबुङ निवासी गजेन्द्र शेर्माले स्थानीय समुदायका लागि स्वास्थ्य सामग्री पठाएका छन् । रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका समाजसेवी शेर्माले आफ्नो जन्मथलो माङजाबुङबासीका समुदायलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ लाख १६ हजार बराबरको ...

झापामा निषेधाज्ञा खुकुलो पार्दै लम्बाइयो

न्यूज सञ्जाल ३० जेष्ठ २०७८, आईतवार १८:१०

झापा । असार ७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा झापामा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एक साता अर्थात् असार ७ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने ...

काठमाण्डौमा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी

न्यूज सञ्जाल ३० जेष्ठ २०७८, आईतवार ०९:०२

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका ...

प्रहरीलाई देखेर झोला फालेर गए, खोलेर हेर्दा ८ लाख रुपैयाँ

न्यूज सञ्जाल ३० जेष्ठ २०७८, आईतवार ०८:२३

महोत्तरी । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ...

झापामा संक्रमितको संख्या लुकाइएको खुलासा !

न्यूज सञ्जाल २९ जेष्ठ २०७८, शनिबार २२:१५

बिर्तामोड । पछिल्लो केही दिनमा झापामा कोरोना भाइरसको संक्रमणमा कमी आइरहेको छ । तर, वास्तविकतामा संक्रमितको संख्यामा कमी आएको भन्नेबारे आशंका गरिएको छ । स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गर्ने गरेको पछिल्लो तथ्यांक र संक्रमितको संख्यामा सम्बन्धित निकायले नै लुकाउने गरेको ...

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्दै

न्यूज सञ्जाल २९ जेष्ठ २०७८, शनिबार १८:१७

काठमाडौँ । अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबारदेखि उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले ...

आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

न्यूज सञ्जाल २९ जेष्ठ २०७८, शनिबार ०७:४५

झापा । आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले ...

1 … 409 410 411 412 413 … 769
×