‘खोइ कुन संस्थाले खान दिएर गयो, एकदम खुसी लाग्यो’
केशब चापागाईं, शरणामती, (झापा)। भाटाले टिन चेपिएका ससाना घर । पानी परेर ओसिलो भएको भुइँ । घरमा भत्किन आँटेका टाटी । यो दृष्य हो, झापा गाउँपालिका ६ स्थित फूलगाछीमा रहेको सुकुम्बासी बस्तीको । जहाँ २३ घरपरिवार सुकुम्बासी बस्छन् । यहाँका ...