मेची अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा बाह्रकोटी
झापा । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा टंक बाह्रकोटीलाई नियुक्त गरेको छ । डा पिताम्बर ठाकुरले अवकास पाएपछि बाह्रकोटीले सो जिम्मेवारी पाएका हुन् । सात वर्षअघि नै ११औं तहमा (सहसचिव) बढुवा भएका बाह्रकोटी अस्पतालमा ...