२२ लाखसहित तीनजना हुण्डी कारोबारी पक्राउ

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार २०:१०

विराटनगर । विराटनगरबाट २२ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो विराटनगरबाट २२ लाख ८ हजार रुपैयाँसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा विराटनगर ...

चीनबाट झापा आइपुग्यो अभियानको अक्सिजन सिलिन्डर

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १८:१२

बिर्तामोड । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले ...

झापामा थपियाे जेठ १४ गतेसम्म निषेधाज्ञा

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार १७:२६

झापा । झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जेठ १४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्यराति ...

फेरि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार ०९:०४

काठमाण्डौ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान पनि परकम्प गएको छ । बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच ...

बहुचर्चित गैँडे महमाई सडक निर्माण हुँदा स्थानीवासी दंग

न्यूज सञ्जाल ६ जेष्ठ २०७८, बिहीबार ०८:३२

प्रकाश नेपाल, इलाम । सडक पुर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको गैडे महमाई सडक खण्डको करिव ६ किलोमिटर सडक निर्माण भएको छ । माई नगरपालिकाको सङ्लुखोलादेखि लालखोला दोभानसम्म नयाँ एलाइनमेन्टमा काम सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयका ...

यी ३० निजी अस्पतालमा कोरोना संक्रमितले निःशुल्क उपचार पाउने

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १८:१२

काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले ...

ताप्लेजुङमा स्वाब दिएको एक हप्तामा पनि रिपोर्ट आएन

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १८:००

ताप्लेजुङ । ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएको एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन । सुकेटारबाट १५२ जना र जिल्ला अस्पतालमा ...

एकै दिन सात हजार ९८९ सङ्क्रमित निको

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १७:४९

काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा सात हजार ९८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ...

वीरता लेडी जेसीजले दियो ६ थान अक्सिजन सिलिन्डर

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १७:३८

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर वापत ९० हजार रुपैयाँ उपलब्ध गराएको छ । ‘थोपा थोपाले समुन्द्र बन्छ’ भनेझै लेडी जेसीजले आफ्ना सदस्यहरुबाट सानो–सानो रकम जुटाएको हो । ...

अर्जुनधाराका अर्का कोरोना संक्रमित बृद्धको मृत्यु

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार १७:२७

झापा । झापा अर्जुनधाराका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा १० का ६६ वर्षिय बृद्ध रहेका छन् । उनको मनमोहन हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । यसअघि गएराति ...

1 … 423 424 425 426 427 … 769
×