दमकमा थप दुई संक्रमितको मृत्यु
झापा । झापाको दमकमा शनिबार थप दुई संक्रमितको मृत्यु भएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । २८ बर्षिय संक्रमित पुरुषको बिएण्डसी अस्पताल बिर्तामोडमा हिजो बेलुका मृत्यु भएको ...