बालमैत्री अस्पताल निर्माणका लागि शिक्षा संचार मञ्चको पहल

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार ०८:५३

झापा । कोरोना महामारीबाट बालबालिकालाई बचाउनका लागि विशेष ध्यान दिन बालबालिका तथा शिक्षा संचार मञ्च नेपालले जिल्ला प्रशासन कार्यालय झापाको ध्यानाकर्षण गराएको छ । मञ्चले भर्चुअल माध्यमबाट मंगलबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना समक्ष बाल बचाउका लागि ...

संक्रमित गर्भवतीको पीडाः घरबेटीले निकाले, श्रीमानले पनि अलपत्र पारेर छाडे

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार ०८:२६

झापा । कोरोना भएकी गर्भवती श्रीमतीलाई छाडेर श्रीमान् बेपत्ता भएका छन् । संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेराबाट निकालिदिएका छन् । मेचीनगर नगरपालिका १३ स्थित चारआली बजार नजिकै डेरा गरी बस्दै आएकी गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर उनका श्रीमान सम्पर्कविहीन बनेका ...

बिहानै ५.८ म्याग्निच्युडको भूकम्पः घर भत्किए, केही स्थानीय घाइते

न्यूज सञ्जाल ५ जेष्ठ २०७८, बुधबार ०८:०५

लमजुङ । लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिकाका ...

प्रशासकीय अधिकृत खाम्याहाङको सर्दु खोलामा अन्त्येष्टि

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार १८:३६

झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज (मंगलबार) अन्त्येष्टि गरिएको छ । प्रशासकीय अधिकृत कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको थियो । उनको उपचारकै क्रममा बिर्तामोडको बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको धरानस्थित सर्दु खोलामा आज अन्त्येष्टि ...

मुखिया परिवारद्वारा अक्सिजन बैंकका लागि ७५ हजार सहयोग

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार १६:५५

बिर्तामोड । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत बिर्तामोडको मुखिया परिवारले ७५ हजार रुपैयाँ प्रदान गरेको छ । एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कान्तिपुर टिभीका ...

इलाम अस्पतालमै ४२ बेडको कोभिड अस्पताल सञ्चालनमा

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार १६:४७

इलाम । इलाम अस्पतालमा एचडियूरआइसीयुको दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ । अस्पतालले आजदेखि एचडियु सञ्चालन गरेको हो । हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । एचडियु ...

झापामा फेरि जंगली हात्तीले ज्यान लियो

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार ०८:४६

झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षिय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमाडी सामुदायिक बन बिट नं. १ बाट निस्किएको एउटा जंगली हात्तीलाई ...

पाँचथरमा दुई हप्ता निषेधाज्ञा थपियो

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार ०८:३७

पाँचथर । कोभिड संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरमा थप दुई हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले आगामी जेठ १७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी ...

होल्डिङ सेन्टर बनाउन बल्ल जग्गा !

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार ०८:२६

झापा । भारतबाट स्थल नाका हुँदै भित्रिएका व्यक्तिलाई गन्तव्यमा पुग्नुअघि स्वास्थ्य परीक्षणसहित व्यवस्थित रूपमा राख्न बनाउने भनिएका होल्डिङ सेन्टरका लागि बल्ल जग्गा व्यवस्थापन गरिएको छ । यसअघि वैशाख २५ सम्म संरचना बनाएर होल्डिङ सेन्टर प्रयोगमा ल्याइसक्ने भनिएको थियो । तर सरकारले निर्णय ...

बिर्तामोड नगर अस्पतालमा उपचार नपाएर कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार ०८:०१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले संचालन गरेको नगर अस्पतालमा उपचार नपाएर एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिर्तामोड वडा नं ६ का ७९ वर्षिय नन्दकमल गिरीको उपचार अभावमा मृत्यु भएको हो । नगरपालिकाले संचालन गरेको कोभिड अस्पतालमा संक्रमितलाई लिएर जाँदा ...

1 … 424 425 426 427 428 … 769
×