किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार ०९:२३

झापा । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण दैनिकजसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन् । देशभर ...

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार ०९:००

काठमाडौं । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न ...

कोरोनाले छोराको मृत्यु भएलगत्तै बुवाको पनि मृत्यु

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार ०७:१४

भद्रपुर । भद्रपुरमा छोराको कोरोना संक्रमणबाट मृत्यु भएको केही घण्टामै बुवाको पनि मृत्यु भएको छ । भद्रपुर २ का ५८ वर्षिय छोराको कोरोना संक्रमणबाट आइतबार दिउँसो मेची अस्पतालमा मृत्यु भएको थियो । छोरोको अन्त्येष्टि गरेको केही समयभित्रै उनका ९२ वर्षिय ...

शिवसताक्षीमा आगलागी, दुई घर जल्दा लाखौँ क्षति

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार ०७:०७

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मंगलबारे बजारमा मध्यरातमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । स्थानीय नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट दुईवटा घर पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको हो । आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर ...

झापामा संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ सय नाघ्यो

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार १९:४२

झापा । झापामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा झापाका ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै झापामा संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । मृत्यु हुनेमा चार ...

छोराको शोकले अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङकी आमाको निधन

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार १८:१७

बिर्तामोड । छोराको शोकले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङकी आमाको निधन भएको छ । प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङकी ९० वर्षिया आमा चन्द्रमायाको आज दिउँसो घरमै निधन भएको हो । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ४ माम्लिङमा रहेको घरमा ...

अर्जुनधारालाई अक्सिजन सिलिण्डर सहयोग गर्ने बढे

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार ०८:४६

अर्जुनधारा । नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि अर्जुनधारा नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने दाताहरु बढेका छन् । पछिल्लोपटक अर्जुनधारा ८ का समाजसेवी तथा व्यवसायी तारा खतिवडाले एक थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । यो विपद्को घडीमा ...

इलामकी संक्रमित गर्भवती महिलाको उपचार अभावमा मृत्यु

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार ०८:१०

बिर्तामोड । इलामकी गर्भवती एक महिलाले झापाका विभिन्न अस्पतालमा उपचारका लागि चाहर्दा चाहर्दै ज्यान गुमाउनु परेको छ । माइ नगरपालिका वडा नं ८ की २२ बर्षिया महिलालाई शुक्रबार माइ नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको ...

२४ घण्टाभित्र झापाका ७ जना संक्रमितको मृत्यु

न्यूज सञ्जाल ८ जेष्ठ २०७८, शनिबार १९:४७

बिर्तामोड । झापामा कोरोना संक्रमितको मृत्यु दर घट्न सकेको छैन । यसक्रममा आज जिल्लाका ७ जनाको संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोडको बिर्तासिटी हस्पिटलमा मेचीनगर नगरपालिकाका वडाध्यक्षसहित तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो । मेचीनगर वडा नं ७ का वडाध्यक्ष ...

कमलका वडाध्यक्षले दिए संक्रमितलाई स्वास्थ्य सामग्री

न्यूज सञ्जाल ८ जेष्ठ २०७८, शनिबार १८:०२

दमक । कमल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष केदार कटुवालले आफ्ना वडाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री दिएका छन् । उनले आफनो निजी खर्चमा कोभिड संक्रमणबाट घरमै उपचार गर्दै आएका १७ जना संक्रमितहरुलाई भिटामिन, पारासिटामोल, सेनिटाईजर, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु दिएका ...

1 … 421 422 423 424 425 … 769
×