दमकमा बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ
झापा । युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुई महिला पक्राउ परेका छन्। प्रहरीले घटनास्थलबाट १७ देखि ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ। बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका ३ की ...