पत्रकार महासंघ झापाकोे अध्यक्षमा गिरी निर्वाचित (प्राप्त मतसहित)

न्यूज सञ्जाल २६ चैत्र २०७७, बिहीबार ०९:४४

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाबाट १५५ मत प्राप्त गरी उनी विजयी भएका हुन् । प्रेस युनियनसहितको प्यानलबाट उम्मेद्वारी दिएका गिरीले १५५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी ओली पक्षीय प्रेस ...

दमकको वातावरण सामान्य बन्दै

न्यूज सञ्जाल २३ चैत्र २०७७, सोमबार ०९:१३

झापा । झापाको दमकको वातवरण प्रदूषणको मात्रा ४ दिनअघि जोखिममा देखाएकोमा अहिले सामान्य अवस्थामा पुगेको छ । ४ दिनअघि निक्कै जोखिम देखिएकोमा अहिले सामान्य देखिएको हो । दमक नगरपालिकाको कार्यालय अगाडि रहेको वातवरण प्रदूषण मापन गर्ने यन्त्रले वातवरण प्रदूषणको अवस्था ...

भूमिहिनबाट राजश्व नउठाउन अर्जुनधारा जनमुक्तिको आग्रह

न्यूज सञ्जाल २३ चैत्र २०७७, सोमबार ०९:००

अर्जुनधारा । भूमिहिन सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउने बहानामा स्थानीय सरकारले आर्थिक भार थोपर्ने काम गरेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधाराले आपत्ति प्रकट गरेको छ । अहिले अर्जुनधारा नगर क्षेत्रमा लगत संकलन गर्ने काम भइरहेको छ । यस क्रममा अर्जुनधाराका ऐलानी ...

बिर्तामोडको गाउँले होटलका सञ्चालक चारआली जंगलमा मृत फेला

न्यूज सञ्जाल २२ चैत्र २०७७, आईतवार ११:११

बिर्तामोड । बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएको ...

धेरै प्रदूषणको सूचीमा नेपाल शीर्ष स्थानमै

न्यूज सञ्जाल २२ चैत्र २०७७, आईतवार ०९:२५

काठमाण्डौ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाण्डौसहितका ठाउँहरुमा आकाश खुल्दै गएको छ । अहिले काठमाण्डौको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको छ । ...

अवैध काठसहित चार पक्राउ

न्यूज सञ्जाल २० चैत्र २०७७, शुक्रबार ०७:४९

झापा । झापाको बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सीमाक्षेत्रबाट ६५.७४ किवी साखुको काठ सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ट्याक्टर चालक बुद्धशान्ति ४ बस्ने बर्ष ४१ का बलबहादुर लिम्बु, काठ ओसारपसारमा संलग्न बुद्धशान्ति ४ बस्ने बर्ष ३१ ...

काँकडभिट्टा प्रवेशमा कडाइ, विवरण संकलन सुरु

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार १८:५३

झापा । भारतमा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि अहिले नेपाल फर्कनेको पनि घुइँचो बढ्न थालेको छ । भारतमा रोजगारी गर्न गएकाहरु धमाधम फर्कन थालेपछि झापा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले सीमा नाकामा कडाई गरेको हो । काँकडभिट्टा नाका हुदै भारत ...

तेह्रथुम फेदापका अग्निपीडितलाई खान बस्नको चिन्ता

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार ०९:१७

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा १५ वटाभन्दा बढी घर जलेर नस्ट भएका छन् भने एक वृद्धा वेपत्ता भएकी छन् । गत शुक्रबारदेखि स्थानीय खोरुङ्गाको जंगलमा लागेको बस्तीमा सल्किएपछि घरहरु जलेका हुन् । आगलागीका क्रममा ७० बर्षिया नरमाया भण्डारी बेपत्ता ...

इलाममा सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार ०८:५५

इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार ...

याङवरक जीप दुर्घटनामा चालकको मृत्यु

न्यूज सञ्जाल १८ चैत्र २०७७, बुधबार १९:१७

पाँचथर। पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु ...

1 … 437 438 439 440 441 … 769
×