झापाका विपन्न मुसहर परिवारलाई घर हस्तान्तरण

न्यूज सञ्जाल ४ चैत्र २०७७, बुधबार १७:४४

झापा। झापाको कनकाई नगरपालिकामा ‘मेयर आवास कार्यक्रम’अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ । घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरुप कनकाई–४ स्थित मुसहर बस्तीका १४ ...

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

न्यूज सञ्जाल ४ चैत्र २०७७, बुधबार १७:२१

झापा । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले ...

जंगली हात्तीको आक्रमणबाट घाइतेको मृत्यु

न्यूज सञ्जाल ४ चैत्र २०७७, बुधबार १७:०८

झापा । आज बिहान बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणबाट घाइते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । बिहान ७ः१० बजे बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्धुली बाँधमा आएको जंगली हात्तीको आक्रमणबाट ईलाम देउमाई नगरपालिका–१० ढोडेनी १९ वर्षिय बिजय भन्ने कृतिमान खाती र ...

विरिङमा हात्तीको आक्रमणबाट दुई युवक घाइते

न्यूज सञ्जाल ४ चैत्र २०७७, बुधबार ०९:०७

अर्जुनधारा । हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन् । बुधबार बिहान करिब ६ बजेतिर बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ खोलामा बिन्दुली बाँध नजिकै उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट इलामको माइ नगरपालिका १० का विजय ...

इलाममा जनगणनाका लागि गणना कार्यालय स्थापना

न्यूज सञ्जाल ३ चैत्र २०७७, मंगलवार ०८:५८

इलाम । आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । विसं २०७८ सालमा हुने १२ औँ ...

इलाममा पिकअप दुर्घटनाबाट चालकको मृत्यु

न्यूज सञ्जाल २ चैत्र २०७७, सोमबार १८:२९

इलाम । इलामको सूर्योदय नगरपालिका–३ रुङसुङमा सोमबार दिउँसो पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय चालक रेसमबहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर ...

धर्तीमै ‘स्वर्ग’ को अनुभूति गराउने तिलिचो ताल !

न्यूज सञ्जाल २ चैत्र २०७७, सोमबार ०८:४३

श्यामशितल परियार, लमजुङ । जीवनमा एकचोटि भए पनि ‘तिलिचो ताल’ पुग्ने धेरै पहिलेदेखिकै धोको थियो, सन्देश सापकोटाको । स्याङ्जा घर भएका सापकोटा अहिले सुन्दरबजार नगरपालिकाको प्राविधिक शाखामा अमिनका रूपमा काम गर्दै आउनुभएको छ । तिलिचो पुग्ने योजनामा उहाँसँगै सरिक भए ...

अग्रज पत्रकार गोविन्दचन्द र उदीयमान गीता पुरस्कृत

न्यूज सञ्जाल १ चैत्र २०७७, आईतवार ०८:५७

विर्तामोड । झापाका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री र उदीयमान पत्रकार गीता ढुंगाना नेपाल पत्रकार महासंघ झापाद्वारा पुरस्कृत भएका छन् । महासंघले नेपालकै पहिलो पत्रकारको रुपमा स्थापना गरेको मोतीराम पत्रकारिता पुरस्कार क्षेत्रीले पाएका हुन् भने झापाको पहिलो पत्रिका केटोको नाममा स्थापित ...

प्रजातन्त्र सेनानी तमर राईको निधन

न्यूज सञ्जाल २९ फाल्गुन २०७७, शनिबार ०९:३३

झापा । ज्येष्ठ नागरिक सभाका केन्द्रीय सदस्य तथा प्रजातन्त्र सेनानी तमर राईको निधन भएको छ। झापा काँकडभिट्टा निवासी उनको शुक्रबार राति ६८ वर्षको उमेरमा मेचीनगर ६ स्थित निवासमा निधन भएको हो। मुलुकको लोकतान्त्रिक आन्दोलन र प्रजातन्त्र स्थापनामा नेता राईको ठूलो ...

कोशीटप्पुका जनावरबाट पीडितलाई रु ३९ लाख राहत

न्यूज सञ्जाल २८ फाल्गुन २०७७, शुक्रबार ०९:०९

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख ९ ...

1 … 440 441 442 443 444 … 769
×