बुद्धशान्तिको बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा शनिबार राति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको, मरेका खसीबाख्रा र दानासमेत गरेर रु ...