झापामा मिर्गौला रोगी बृद्धको शव उठाउन गाउँलेको अवरोध
झापा । झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंकामा शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका छन् । मिर्गौला खराब भएर मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण भएको आशंका गर्दै गाउँलेले सोमबार छ घण्टासमम्म दाहसंस्कार गर्न रोकेका ...