इलामका दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि
इलाम । इलाममा शुक्रवार दोस्रो व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको सङ्ख्या दुई पुगेको छ । सूर्योदय नगरपालिकास्थित कर्फोक माविको क्वारेनटिनमा बस्दै आएका १८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनस्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल ...