थप दुई जनामा संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार १६:४७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा ...

दार्चुलाको छाङरुमा अब सशस्त्रको गुल्म : यस्तो छ तयारी

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार ०८:४०

नारायण ढुङ्गाना, गागा (दार्चुला) । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा)मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी ...

काठमाडौंका ७ वर्षीय बालकसहित ९ जनामा कोरोना देखियो

न्यूज सञ्जाल २ जेष्ठ २०७७, शुक्रबार २०:५३

काठमाडौं । शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो। संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एक जना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ ...

लकडाउन उल्लघंन गर्नेलाई कोरोना कक्षा

न्यूज सञ्जाल २ जेष्ठ २०७७, शुक्रबार १९:२१

सुनसरीे । सुनसरीको इनरुवामा लकडाउनको उल्लंघन गरी घर बाहिर निस्कनेलाई कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएको छ । इनरुवाका एक सय भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर छाडिएको छ । प्रहरीले इनरुवा ...

जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न सिफारिस

न्यूज सञ्जाल २ जेष्ठ २०७७, शुक्रबार १५:५०

काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । स्वास्थ्य ...

लकडाउनमा ‘मेचीपारिको नेपाल’

न्यूज सञ्जाल २ जेष्ठ २०७७, शुक्रबार १५:४४

पर्वत पोर्तेल, झापा । पूर्वी सिमाना भारतको बिहारसँगै सटेको छ । पश्चिमतिर मेची नदी । बिहार र मेची नदीबीचको सानो भूभाग हो मेचीपारिको नेपाल । भद्रपुर ३ मा पर्ने यो गाउँ छुट्टै देशजस्तो लाग्छ । करिब डेढ सय घरधुरीको गाउँमा ...

२४ जिल्लामा फैलियो कोरोना संक्रमण

न्यूज सञ्जाल २ जेष्ठ २०७७, शुक्रबार १५:३७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै ...

इलामको आइसलेसनमा उपचाररत दुई जनाकाे रिपोर्ट नेगेटिभ

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार १८:०९

इलाम । इलाम अस्पतालको आइसुलेसनमा उपचाररत दुई जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । केही दिन अघि बिदेशबाट आएका फाकफोकथुम गाउँपालिका–२ बस्ने ३७ बर्षका पुर्णबहादुर तामाङ र बर्ष ३५ कि शान्तिदेबि तामाङको गत मंगलबार स्वाब संकलन गरि ...

अर्जुनधारामा लकडाउन उल्लंघन गर्ने २३ सवारीसाधन नियन्त्रणमा

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार १७:५९

झापा । लकडाउनका बेला अनाधिकारिकरुपमा चलाइएका २३ वटा सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका क्षेत्रभित्र लकडाउन उल्लंघन गर्दै चलाइएका मालबाहक, यात्रुवाहक २ चक्के, ३ चक्के र ६ चक्के सवारी साधनलाई प्रहरी चौकी शनिश्चरे, अस्थायी ट्राफिक पोष्ट शनिश्चरे र ...

बिर्तामोड आगलागीमा एक घर जलेर नष्ट

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार १७:४१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज दिउँसो आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विद्युत् सर्ट भए आगलागी हुँदा बिर्तामोड–१ का देवेन्द्र भुजेलको घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । विद्युत सर्ट भएर ...

1 577 578 579 580 581 751
×