लकडाउन उल्लंघन गर्नेलाई बिर्तामोड बसपार्कमा उभ्याइयो

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार १६:३४

बिर्तामोड । स्थानीय तहबाट दिन दिनै लकडाउन कडा पार्दै लगे पनि स्थानीयले अटेर गर्न थालेपछि सुरक्षाकर्मीले बिहीबारदेखि फेरि नियन्त्रणमा लिन थालेको छ । अनावश्यकरुपमा हिँडडुल गर्ने, बिना कारण सवारी साधन चलाउने व्यक्तिलाई सशस्त्र प्रहरीले आज अर्जुनधारा ११ स्थित बसपार्क क्षेत्रमा ...

बिर्तामोड नेविसंघले दियो २२ परिवारलाई खाद्यान्न

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार १६:१९

झापा । नेपाल विद्यार्थी संघ बिर्तामोड नगर कार्यसमितिले बिर्तामोड वार्ड नम्बर ५ को कृषिथोक क्षेत्रमा रहेका निम्न वर्गका २२ घरपरिवारलाई राहत वितरण गरेको छ । सहयोगी मन भएका अग्रज व्यक्तित्वबाट संकलित रकमबाट विपन्न परिवारलाई राहत वितरण गरिएको हो । उक्त ...

घट्यो संक्रमित संख्या, मन्त्रालयको विवरण त्रुटिपूर्ण

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार १६:०५

महोत्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेको हो ...

पाँचथरमा पनि सीमा अतिक्रमण, नेपालका गोठ र होटल एसएसबीको नियन्त्रणमा

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार ०९:५०

पाँचथर । पश्चिम नेपालमा नेपाली क्षेत्रमा नै भारतले अधिपत्य जमाईरहेको समयमा पूर्वी सिमाना पनि कब्जा गरेको खुलेको छ । पूर्वी सीमा अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) ले कब्जा गरेको हो । उक्त स्थान पाँचथरको फालेलुङ, ...

रकम लिँदै सीमा वारपार गर्दै बिचौलिया

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार ०८:४१

विराटनगर । लकडाउनको समयमा बन्द रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाबाट बिचौलियाहरूले रकम लिएर मानिसलाई वारपार गराउने गरेको खुलासा भएको छ । रकम लिएर सीमा कटाउने क्रममा विराटनगरमा दुई जना बिचौलिया समातिएपछि यस्तो खुलासा भएको हो । रकम लिएर ४ जना भारतीयलाई ...

झापाको चन्द्रगढीमा निर्माणाधीन जिपी भवन अन्यौलमा

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार ०८:२८

भद्रपुर । ठेकेदारले रेखदेखका लागि खटाएका कामदार घर फिर्ता गरेका कारण झापाको चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) अन्यौलमा देखिएको छ । कोरोना सङ्क्रमण त्रासका कारण यसवर्ष भवन निर्माण सुचारु नहुने भएपछि निर्माण कामदार फिर्ता पठाएपछि अन्यौल देखिएको ...

थप ५ जनामा कोरोना नभएकाे, संक्रमितको संख्या २४६ मात्र (अपडेट)

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार ०८:०६

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० ...

आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार ०७:५१

काठमाडौं । आगामी शनिबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम ...

काठमाडौं र कपिलवस्तुमा थपियाे, संक्रमितको संख्या २४५ पुग्यो

न्यूज सञ्जाल १ जेष्ठ २०७७, बिहीबार ०७:३९

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष ...

अर्जुनधारामा लकडाउन कडा पारिँदै, सबै सवारी र पसल पनि बन्द

न्यूज सञ्जाल ३१ बैशाख २०७७, बुधबार १८:३५

झापा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउनलाई अर्जुनधारा नगरपालिकाले कडारुपमा पालना गराउन विभिन्न निर्णय गरेको छ । बुधबार बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लकडाउनलाई नगरमा पूर्णरुपमा पालना गराउन गरिएका निर्णय सार्वजनिक गर्न बुधबार साँझ पत्रकार सम्मेलन आयोजना गरिएको थियो ...

1 578 579 580 581 582 751
×