अर्जुनधारामा अब खुकुलो बनाउने सम्भावना

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार ०८:२६

झापा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउनलाई अर्जुनधारा नगरपालिकाले कडारुपमा पालना गराउन निर्णय गरेको आज ५ दिन पूरा भएको छ । वैशाख ३१ गते बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लकडाउनलाई नगरमा पूर्णरुपमा पालना गराउन जेठ ५ गतेसम्म सवारीसाधन र ...

धनकुटाको संक्रमित क्षेत्र सिल, सेनासहित सुरक्षाकर्मी परिचालन

न्यूज सञ्जाल ५ जेष्ठ २०७७, सोमबार ०८:००

धनकुटा । पहिलो पटक कोरोना भाइरस (कोभिड १९) भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पतालसहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ । एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राति जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार ...

धनकुटा र मोरङमा २ महिलासहित ३ जनामा कोरोना पुष्टि

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १९:४३

विराटनगर । प्रदेश १ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा २ जना मोरङ र १ जना धनकुटाका छन् । मोरङको विराटनगरकी १ महिला र १ जना पुरुष साथै धनकुटाकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको ...

सन्दकपुर क्षेत्रमा विद्यार्थीले गाडेको नेपाली झन्डा एसएसबीले लगे

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १९:२५

माधव घिमिरे, विराटनगर । भारतले आफ्नो भनी दाबी गरेको क्षेत्रमा पाँचथर र इलामका विद्यार्थीले गाडेको राष्ट्रिय झन्डा भारतीय सुरक्षाकर्मीले हटाएका छन् । नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्दकपुर–आहाल क्षेत्रमा राष्ट्रिय झन्डा फहराएका थिए । १० मिनेट नबित्दै आएका ...

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १९:१५

काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ...

भारतबाट आएका ३३ जना झापाको क्वारेन्टाइनमा राखियो

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १७:३१

झापा । भारतको मुम्बईबाट फर्किएका ३३ जना नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । गएको शुक्रबार राति पाँचदेखि १० जनासम्मको समूह बनाई उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका ...

एक युवातीमा कोरोना पोजेटिभ, संक्रमित संख्या २९२ पुग्यो

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १७:२०

काठमाडौ । बूढालीकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सो क्षेत्रमा सिल गरिएको छ । वैशाख ३० गते सर्लाहीबाट मोटरसाइकलमा काठमाडौं आएका चारमध्ये एक युवतीलाई कोरोना पोजेटिभ देखिएपछि उनको ट्राभल हिस्टी केलाउने काम ...

प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भारतीय पक्षको प्रतिबद्धता

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १७:०४

अर्जुन राजवंशी, झापा । सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । कचनकवल गाउँपालिका १ घेराबारीस्थित झण्डु गाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका थिए ...

कोरोनाबाट दोस्रो मृत्यु, क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पुष्टि

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार १६:४८

काठमाडौँ । नेपालमा कोभिड १९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए । भारतबाट ...

इलामको फुएतप्पामा मध्यरातमा आगलागी

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार ०८:५२

फुएतप्पा । इलामको फाकफोकथुम–४ फुएतप्पामा शनिबार राति आगलागी भएको छ । लिम्बू गाउँको तिलबहादुर लिम्बू (साम्सा) को भन्साघरमा करिब १२ बजे आगालागी हुँदा जलेर ध्वस्त भएको हो । परिवारका सबै जना खाना खाएर सुतिसकेपछि अगेनामा राखिएको दाउराबाट आगो सल्केको अनुमान ...

1 575 576 577 578 579 751
×