कोरोनाका कारण महिलाको मृत्यु भएपछि बलेफी र बाह्रबिसेमा उच्च सतर्कता

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार ०८:४६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोनाका कारण एक महिलाको मृत्यु भएपछि उनको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र ...

झापामा फेरि भारतीयबाट सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार ०८:१६

झापा । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् । डेढ सयको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीलाई आक्रमण प्रयास भएपछि हवाई फायर गरिएको छ । सशस्त्र प्रहरी ...

मृतक महिलाका श्रीमान् भन्छन् : टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार ०८:०२

काठमाडौँ । कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्‍ने बताए । उनले ...

आइतबार बिहानै थप १० जनामा संक्रमण, संक्रमित संख्या २९१

न्यूज सञ्जाल ४ जेष्ठ २०७७, आईतवार ०७:५१

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका ...

आगलागीपछि ताप्लेजुङमा हावाहुरीको वितण्डा, महिलाको शव भेटियो

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार २०:१७

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार राति परेको भारी वर्षापछि खहरे खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने अर्की एक जनालाई तमोर नदीले बगाएको छ । फुङ्लिङ नगरपालिका वडा नम्बर ९ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३२ वर्षीय एक महिलाकोे ज्यान गएको ...

झापामा हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार १९:३५

झापा । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । शनिबार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ...

छोरी बलात्कार गरेको आरोपमा झापामा एक पक्राउ

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार १९:१९

झापा । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाका एक बुबाले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घरमा श्रीमती नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर घरमा आएर छोरीलाई जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी गरेपछि ...

पहिलोपल्ट नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार १८:५९

काठमाडौं । पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए । उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाइ ...

पूर्वी नाकामा अलपत्र नेपालीलाई सोमबारदेखि ल्याइने

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार १८:४६

राजु पौडेल, झापा । झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई सोमबारदेखि नेपाल ल्याउने तयारी भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजनमा बसेको बैठकले लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेका परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो । ...

बोरामा बाँधेर राखिएको सालक भेटियो

न्यूज सञ्जाल ३ जेष्ठ २०७७, शनिबार १७:०२

काँकडभिट्टा । नेपाल-भारत सीमाको दशगजा क्षेत्रबाट तस्करी हुन लागेको अवस्थाको लोपोन्मुख वन्यजन्तु सालक प्रहरीले फेला पारेको छ । झापाको कचनकवल–५ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट सालक फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ...

1 576 577 578 579 580 751
×