‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

न्यूज सञ्जाल २९ बैशाख २०७७, सोमबार १८:०२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले ...

सप्तरीका १८ वर्षीय युवकमा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

न्यूज सञ्जाल २९ बैशाख २०७७, सोमबार १४:३२

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२१ पुगेको हो । सोमबार प्रतिष्ठानमा गरिएको ...

थप १० जनामा कोरोना पुष्टि, कुल १२० पुग्यो

न्यूज सञ्जाल २९ बैशाख २०७७, सोमबार ०९:०२

काठमाडौं । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गिरएको स्वाब परीक्षणमा कपिलबस्तु यशोधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपािलका ...

अर्जुनधाराका तेक्वान्दो खेलाडी दिपेनको पहलमा २२ परिवारलाई राहत

न्यूज सञ्जाल २९ बैशाख २०७७, सोमबार ०८:५३

नरेश गुरुङ, झापा । देशमा लकडाउनको ४९औं दिन गुज्रिरहेको छ । ज्यालादारी मजदुरी गर्ने मजदुर यतिबेला सहयोगको आपेक्षा गरिरहेका छन् । उनीहरूको दैनिकी ठप्प भएको छ । सरकारले स्थानीय तह नगरपालिका, गाउँपालिका मार्फत एकद्वार प्रणाली लागू गरेको छ । दोस्रो ...

तीन दिनको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल २९ बैशाख २०७७, सोमबार ०८:०२

काठमाडौं । आगामी तीन दिन मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा ...

कचनकवलद्वारा ५२९१ परिवारलाई राहत वितरण

न्यूज सञ्जाल २८ बैशाख २०७७, आईतवार १९:१४

रोहित काफ्ले, भद्रपुर । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले ५२९१ परिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेकुराकै समस्यामा परेका परिवारलाई पारदर्शी ढंगले एकद्वार प्रणालीमार्फत रहत ...

झापा र भोजपुरका व्यक्ति निको भएर फर्किए

न्यूज सञ्जाल २८ बैशाख २०७७, आईतवार १९:०४

विराटनगर । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनुभएको हो । ...

‘एकका लागि एक’ अभियानअन्तर्गत आजदेखि बिर्तामोडमा खानाको व्यवस्था

न्यूज सञ्जाल २८ बैशाख २०७७, आईतवार ०८:५४

बिर्तामोड । ‘एकका लागि एक’ अभियानले आज आइतबारबाट झापाको बिर्तामोड चोकमा तयारी खाना वितरणको व्यवस्था हुँदैछ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले अब तयारी खानाको प्याकेट वितरण गर्न लागेको खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव ...

आजको मौसम पूर्वानुमान

न्यूज सञ्जाल २८ बैशाख २०७७, आईतवार ०८:४३

झापा । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ । यसैगरी, ...

कोरोनाबाट ताप्लेजुङका राईको बेलायतमा निधन

न्यूज सञ्जाल २८ बैशाख २०७७, आईतवार ०८:३७

झापा । कोरोना भाइरस (कोभिड १९) संक्रमित पूर्व गोर्खा सैनिकको बेलायतमा मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ। ताप्लेजुङ मौवाखोला स्थायी घर भएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारको क्रममा शनिबार मृत्यु भएको ...

1 580 581 582 583 584 751
×