कोरोनाको सङ्क्रमण प्रदेश १ मा सबैभन्दा धेरै, कर्णालीमा शून्य

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार १७:५३

झापा । कोरोनाको सङ्क्रमण प्रदेश १ मा सबैभन्दा धेरै देखिएको छ । अहिलेसम्म एक नम्बर प्रदेशमा ३१ जना, दुई नम्बर प्रदेशमा ३० जना, वाग्मती प्रदेशमा सात जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै, गण्डी प्रदेशमा दुई जना, प्रदेश ...

अर्जुनधारा ६ लाई नगदसँगै दाताबाट २८ सय केजी चामल, दाल र तेल

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार १७:४४

झापा । कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रणमा लिनका लागि सरकारले लागु गरेको लकडाउनले विपन्न परिवारलाई जीविकोपार्जन गर्न गाह्रो परिरहेको बेला सहयोगी हातहरु अघि बढिरहेका छन् । लकडाउनले पीडामाथि पीडा दिइरहेको विपन्न परिवारलाई सहयोग पुगोस् भनेर दाताहरुले अर्जुनधारा वडा नम्बर ...

थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार १६:३४

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ...

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार १५:०७

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने ...

आज पनि हावाहुरीसहित पानी पर्ने

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार ०९:२५

काठमाडौं । आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली भइरहेको छ । दिउँसोसम्म केही पहाडी क्षेत्रका ...

जङ्गली हात्ती गाउँ छिरेपछि…

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार ०९:१९

सप्तरी । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम ...

वीरगन्जमा निको भएर फर्किएका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार ०८:५३

काठमाडौँ । नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ ...

विराटनगरमा उपचार गराइरहेका ६ संक्रमित आज डिस्चार्ज हुँदै

न्यूज सञ्जाल २४ बैशाख २०७७, बुधबार ०८:४५

विराटनगर । विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिक कोरोना मुक्त भएका छन्। उनीहरुलाई बुधबार डिस्चार्ज गर्ने तयारी भएको छ । उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना ...

दक्षिणी सीमा क्षेत्रमा सुरक्षाकर्मी र भारतीयबीच दैनिकजसो तनाव

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार १९:२६

राजु पौडेल, झापा । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र भारतीय नागरिकबीच दक्षिणी झापाको सीमा क्षेत्रमा दैनिकजसो तनाव हुन थालेको छ । झापामा सीमा सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मीमाथि सोमबार साझँ मात्रै एक सय ...

विष्फोटक पदार्थसहित चन्द समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार १६:४९

इलाम । इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

1 582 583 584 585 586 751
×