आज पनि हवाहुरीसहित वर्षा हुने

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार ०८:२१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा रातिसम्म मेघगर्जनसहित ...

कोरोना अपडेट : मृतक संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार ०८:१६

काठमाडौं । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ ...

झापाको सिमावर्ती क्षेत्रमा २ सय नेपाली अलपत्र, थालियो पूर्वतयारी

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार ०८:०७

झापा । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २ सय जनाभन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २ सय जनाभन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी ...

दमकमा आजदेखि स्वाब सङ्कलन गरिने

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार ०८:००

झापा । झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी ...

कोरोनाविरुद्ध एकजुट भएर लाग्न मुख्यमन्त्री राईको आग्रह

न्यूज सञ्जाल १३ बैशाख २०७७, शनिबार १९:४९

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई ...

नेपालमा कोरोनाबाट निको हुने १२ पुगे तर औलोको खतरा बढ्यो

न्यूज सञ्जाल १३ बैशाख २०७७, शनिबार १९:४०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’बाट नौ हजार ...

बेसहारालाई खोजी खोजी खाना खुवाउँदै प्रहरी

न्यूज सञ्जाल १३ बैशाख २०७७, शनिबार १९:२१

झापा । कोरनाको त्रास सबै तिर उत्तिकै छ, प्रहरी यसको नियन्त्रण र जोखिम न्युनिकरणमा तल्लिन छ, यस्तो अवस्थामा प्रहरीले नागरिकको शान्ति सुरक्षासँगै आफ्नो स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नु पर्छ । कोरोनाको महामारीले सबै समस्यामा रहेको बेला झापा काँकरभिट्टाको प्रहरी साच्चिकै ...

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

न्यूज सञ्जाल १३ बैशाख २०७७, शनिबार १९:०७

काठमाडौँ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना ...

ताप्लेजुङको खाद्य संस्थानमा चामल सकियो

न्यूज सञ्जाल १३ बैशाख २०७७, शनिबार १७:१८

आनन्द गौतम, ताप्लेजुङ । लकडाउनका कारण ह्वात्तै माग बढेपछि खाद्य संस्थानको चामल सकिएको छ । शुक्रबार दिउँसो १ बजेदेखि बिक्री वितरण बन्द गरिएको छ । अहिलेको मागलाई ध्यान दिँदै तत्काल पठाइदिन १ हजार क्विन्टल माग गरिएको खाद्य संस्थान प्रमुख तुलमाया ...

स्वास्थ्य सामग्रीसहित मुख्यमन्त्री राई गृहजिल्ला भोजपुरमा

न्यूज सञ्जाल १३ बैशाख २०७७, शनिबार १७:१०

भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित निरीक्षणका लागि गृह जिल्ला आएका छन् । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भएपछि मुख्यमन्त्री राई स्वास्थ्य सामाग्रीसहित ...

1 591 592 593 594 595 751
×