कोरोनाबाट खुदुनाबारीका पूर्व प्रअ लिङ्देनको बेलायतमा मृत्यु

न्यूज सञ्जाल १२ बैशाख २०७७, शुक्रबार १४:५०

बेलायत । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । संक्रमणका कारण झापा घर भएर हाल बेलायत बस्दै आएका हंसराज लिङ्देन लिम्बूको बुधबार रोयल बर्कसायर अस्पतालमा ज्यान गएको हो । उनी १४ बर्षअघिबाट बेलायतको रेडिङमा बस्दै ...

विनाशकारी भूकम्पको पाँच वर्ष पूरा, पुनर्निर्माण अझै लम्बिने

न्यूज सञ्जाल १२ बैशाख २०७७, शुक्रबार ०८:२४

काठमाण्डौ । विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो ...

प्रदेश १ मा ४८१३ जनाको कोरोना परीक्षण, २८ जना संक्रमित

न्यूज सञ्जाल १२ बैशाख २०७७, शुक्रबार ०८:०२

मोरङ । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि ९आरडिटी० बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको ...

कोरोना अपडेट : एकैदिन ६ हजार ३५६ को मृत्यु

न्यूज सञ्जाल १२ बैशाख २०७७, शुक्रबार ०७:४५

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टाको अवधिमा ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका ...

नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो

न्यूज सञ्जाल १२ बैशाख २०७७, शुक्रबार ०७:३९

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । बिहीबार पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले धरानस्थित बिपी स्वास्थ्य ...

३० मुलुकबाट ९९९ झापाली घर फर्किए

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १८:५९

झापा । विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवं कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार ...

सरसफाई अभियन्ता कमल पोख्रेललाई पितृ शोक

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १८:४२

झापा । अर्जुनधारा सरसफाइ अभियानका संयोजक कमल पोख्रेललाई पितृ शोक परेको छ । उनका ८६ वर्षीय पिता गोपीकृष्ण पोख्रेलको आज निधन भएको हो । प्रेसर, सुगर र मुटु रोगबाट ग्रसित पोख्रेलको बिर्तामोडस्थित छोरा राजकुमारको घरमा आज दिउँसो २ बजे हृदयघात ...

अर्जुनधारामा लकडाउन उल्लंघन गर्नेलाई ‘होल्ड’ जारी

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १७:३०

झापा । झापाको अर्जुनधारा क्षेत्रमा लकडाउन उल्लङ्घन गर्ने बढेपछि सशस्त्र प्रहरीले उनीहरुलाई सडकमै 'होल्ड' गराउन सक्रियरुपमा लागेको छ । अर्जुनधारा ११ स्थित लक्ष्मी मावि वरपर मानिसको बाक्लो चहलपहल बढेपछि सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले उच्च निगरानीमा राखेको छ ...

फेरि थपिए दुई जना कोरोना सङ्क्रमित

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १७:०९

झापा । बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ...

मौसममा सुधार आउन केही दिन लाग्ने

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १६:०५

काठमाडौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले ...

1 593 594 595 596 597 751
×