ब्रेकिङ : झापामा थप एक जनामा कोरोना पुष्टि
झापा । कोरोना भाइरस (कोभिड १९) बाट झापामा थप एक व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ । आज आइतबार विराटनगरको कोशी अस्पतालमा भएको कोरोना परीक्षणको नतिजाअनुसार नयाँ संक्रमित संख्या एक आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ६ः३० ...