हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं । आन्तरिक एवम् वाह्य हवाई उडानमा गरिएको बन्द जेठ २ गतेसम्म कायम रहने भएको छ । शनिबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको ...